कक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक २८ विद्यालयमा परीक्षणकक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक २८ विद्यालयमा परीक्षण गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम चालु शैक्षिक सत्रमा परीक्षणका रुपमा …कार्तिक १, २०७८
भूगोलका पाठ्यपुस्तक किन्न पाइँदैनसरकारले टुङ्गो नलगाइदिएकाले नेपालको नयाँ क्षेत्रफल पढ्नु परेको छैन ।आश्विन १८, २०७८
पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरले अन्य सामग्री राखिदिएपाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा अश्लील सामग्री देखिन थालेका छन् । केन्द्रको वेबसाइटमा ह्याकरले एडवेयर, माल्वेयर स्क्रिप्ट अर्थात् विज्ञापनयुक्त भाइरस …आश्विन १२, २०७८
केन्द्रद्वारा विभिन्न विषयको विज्ञ सूची प्रकाशितपाठ्यक्रम विकास केन्दले २०७८-७९ का विभिन्न विषयको विज्ञ सूची प्रकाशित गरेको छ । केन्द्रले विज्ञसूचीका लागि सिफारिश भएका विषयगत विज्ञहरुको दास्रो सूची प्रकाशित …आश्विन १, २०७८
शिक्षामन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत हुन सकेनबजेट अभावले पाठ्यपुस्तक तयारीमा निकै समस्या पर्ने गरेकोभाद्र ८, २०७८
बन्दाबन्दीमा मिश्रित पठनपाठन रणनीतिबाह्य मूल्याङ्कन बिना कक्षा चढाउने भन्ने बारेमा अब सबैले सोच्ने समय आएको छश्रावण ३२, २०७८
कक्षा ११ को विशिष्टीकरण तालिकाविद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सिप र अभिवृत्ति,मूल्य र तत्परता विकासको विस्तृत योजनाका रुपमा पाठ्यक्रम विकास केन्द्रले तहगत आधामा …श्रावण ६, २०७८
कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेनसरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने …आषाढ १९, २०७८
प्रकाशक र प्रधानाध्यापकलाई धमाधम स्पष्टीकरणप्रकाशक र प्रधानाध्यापकलाई सानोठिमीमा बोलाउँदै स्पष्टीकरण पत्र थमाइएको छआषाढ १३, २०७८