विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थी छनोट (नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत २४० जनालाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ …चैत्र १९, २०७९
पाठ्यक्रम, तालिम र शिक्षकअरु विधाका पनि लेख वा पुस्तक पढौँ र त्यसलाई म कसरी सिकाइमा प्रयोग गर्न सक्छु, मेरो कक्षालाई राम्रो गर्न सक्छु भनेर सोचौँ ।चैत्र ९, २०७९
स्थायी शिक्षक पदस्थापन गर्न निर्देशन (शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शनसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि …चैत्र ६, २०७९
शिक्षक दरबन्दी मिलानका लागि चैत मसान्तभित्र विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि विवरण पठाउन बाँकी स्थानीय तहलाई चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ …फाल्गुण २९, २०७९
परामर्शदाताले फागुन ११ गतेभित्र आवेदन केन्द्रमा पठाउनु पर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग गरेको छ …फाल्गुण ८, २०७९
इकाइको बजेट केन्द्रद्वारा २० प्रतिशत कटौती (कटौती भएका कार्यक्रम सहित)शिक्षा तथा मानव सोच विकास केन्द्रले विभिन्न शीर्षकमा २० प्रतिशत खर्च कटौती गरेको छ । केन्द्रले आज सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय इकाइको …माघ २४, २०७९
शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ । शिक्षक र बालविकास …माघ २०, २०७९
२०८० को शैक्षिक सत्र वैशाख १ देखि सुरु हुनेआगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सूचना जारी …माघ १५, २०७९
प्रचण्डका घरबेटीको जोडबलमा नीति नै परिवर्तनसिधै राजनीति र पहुँच जोडिएकाले विवादमा पर्ने डरले केन्द्रका पदाधिकारीहरु मुख खोल्न चाहेका छैनन् ।माघ ८, २०७९
कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ …पौष २८, २०७९