After SEE Portal

विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीबितरण नगर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीबितरण नगर्ने सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।

कतिपय विद्यालयहरूले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीबितरण गरेको भन्ने गुनासाहरू आएकाले आगामी दिनमा विद्यालयहरूले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्न नगराउन निर्देशन दिएके हो ।

विद्यालय हाताबाट व्यावसायिक रुपमा कुनैपनि शैक्षिक सामग्री विक्री वितरण गर्न नहुने व्यवस्था शिक्षा नियमावली २०५९ को नियम ३७ मा छ ।

A Levels MA
Thuprai - Books and E-books