राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ, राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन …बैशाख ९, २०८१
मन्त्रालयले शिक्षक सरुवा रोक्योशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णयबाट शिक्षक सरुवा रोक्ने निर्णय गरिएको हो ।चैत्र ५, २०८०
अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउने संस्था र विद्यालयले १५ दिन भित्र प्रस्ताव पेस गर्नुपर्ने (विस्तृत विवरण सहित)अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउन इच्छुक संस्था र सामुदायिक विद्यालय साझेदारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रस्ताव माग गरेको छ …फाल्गुण १७, २०८०
कक्षा १–३ मा गणितका थप किकाइ सामग्री वितरतण गर्न निर्देशन (स्थानीय तह सहित)कक्षा १–३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरणका लागि ३०२ स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वित्तीय हस्तान्तरण गरेको छ …माघ ११, २०८०
वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।माघ ३, २०८०
आइतबार मावि शिक्षकको विज्ञापन खुल्दैआयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।पौष ७, २०८०
एक वर्षभित्र स्थायी दरबन्दी रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएको स्थायी शिक्षक पद एक वर्ष भित्र खाली भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त …पौष ६, २०८०
ससर्त अनुदानको बजेट रकमान्तर नगर्न विद्यालयलाई निर्देशनसामुदायिक विद्यालयमा नेपाल सरकारबाट सःसर्त अनुदानको रकमान्तर नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै बजेट …पौष १, २०८०
शिक्षकलाई मासिक तलब खुवाउन समस्या छैनशिक्षक महासङ्घलाई थाहा हुन्छ । उहाँहरूले पनि सच्याउन सक्नुहुन्छ । लुकाएको होइन लुकाए जस्तो हुन्छ । कात्तिक मसान्तसम्मको विवरण माग गर्दा मङ्सिर १ गते खाली भएका दरबन्दी विवरण आउँदैन ।मंसिर २०, २०८०
दक्षिणकालीको टोलीले जाजरकोटमा निर्माण गरे अस्थायी कक्षाकोठासो विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण पूरा नभएका कारण हालसम्म पनि कक्षाहरु सुचारु हुन सकेको छैन ।मंसिर २०, २०८०