ससर्त अनुदानको बजेट रकमान्तर नगर्न विद्यालयलाई निर्देशनसामुदायिक विद्यालयमा नेपाल सरकारबाट सःसर्त अनुदानको रकमान्तर नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै बजेट …पौष १, २०८०
शिक्षकलाई मासिक तलब खुवाउन समस्या छैनशिक्षक महासङ्घलाई थाहा हुन्छ । उहाँहरूले पनि सच्याउन सक्नुहुन्छ । लुकाएको होइन लुकाए जस्तो हुन्छ । कात्तिक मसान्तसम्मको विवरण माग गर्दा मङ्सिर १ गते खाली भएका दरबन्दी विवरण आउँदैन ।मंसिर २०, २०८०
दक्षिणकालीको टोलीले जाजरकोटमा निर्माण गरे अस्थायी कक्षाकोठासो विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण पूरा नभएका कारण हालसम्म पनि कक्षाहरु सुचारु हुन सकेको छैन ।मंसिर २०, २०८०
यस्ता छन् अब विज्ञापन हुन शिक्षक दरबन्दी संख्या (दरबन्दी सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले २०८० चैत्र मसान्तसम्म प्रावि, निमावि, माविको रिक्त शिक्षक दरबन्दी संख्या सार्वजनिक गरेको …मंसिर ६, २०८०
ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरणका लागि अनुदान लिन आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवम् विवरणका लागि अनुदान दिने सम्बन्धमा इच्छुक संस्थालाई सूचीकृत हुन निर्देशन …मंसिर ३, २०८०
विशेष कारण देखाउँदै शिक्षक सरुवा गर्न निर्देशिका जारी (निर्देशिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष कारणको अवस्थामा रहेको शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । शिक्षा ऐन, २०२८ को दफा १९ क …कार्तिक २१, २०८०
शिक्षक पेसागत विकास प्रारुप परिमाजर्न गर्न सात दिन भित्र सुझाव पठाउनु पर्ने (मस्यौदा सहित)गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षण सिकाइको लक्ष्य अनुरुप शिक्षक पेसागत विकास प्रारुप २०७२ मा समसामयिक परिमार्जनका लागि सात दिनभित्र राय …आश्विन २४, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
साक्षर घोषणा हुन बाँकी स्थानीय तह र प्रदेशबाट प्रस्तावना मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियान अन्तर्गत स्थानीय तहका लागि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ …भाद्र २४, २०८०
शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको …भाद्र १८, २०८०