गोल्डेन हेण्डसेक लिन बाँकी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने (निवेदनको ढाँचासहित) अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन बाँकी भएका शिक्षकले ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले … पौष ११, २०७९
समायोजन भएका विद्यालयलाई बस शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको बार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान गर्ने … मंसिर १६, २०७९
करिब चार हजार नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, … मंसिर १३, २०७९
नमूना विद्यालयहरूको विवरण अद्यावधिक गर्न निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सात ओटै शिक्षा विकास निर्देशनालयलाई नमूना विद्यालयहरूको विवरण अद्यावधिक … कार्तिक २९, २०७९
आयोगले रिक्त दरबन्दी विवरण नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंका शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका रिक्त दरबन्दी विवरण समयमा नै नपाउँदा प्रभावित हुने देखिएको छ । बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन … कार्तिक २२, २०७९
शिक्षक पदस्थापना गर्न निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको … कार्तिक २२, २०७९
कार्तिक १४ गते सम्म अद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक (विवरण सहित) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) कार्तिक १४ गतेसम्म विवरणअद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक … कार्तिक १६, २०७९
ब्रेल पाठ्यपुस्तक छपाइ एवं वितरण गर्न इच्छुक संघ÷संस्था, निकायलाई सूचीकृत हुन निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवं वितरण गर्न इच्छुक संघ÷संस्था, निकायलाई सूचीकृत हुन सूचना जारी गरेको छ … कार्तिक १६, २०७९
कक्षा ११– १२ को विद्यार्थी विवरण कार्तिक मसान्त भित्र अद्यावधिक गराउन केन्द्रको निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११–१२ र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (टीईसीएस)मा कार्तिक मसान्तभित्र अध्ययनरत विद्यार्थीको विवरण … कार्तिक १५, २०७९
उपल्ला पदाधिकारी विदेश सयरमा, शिक्षा मन्त्रालय सुनसान कोही जापान, कोही कोरिया र कोही युरोप भ्रमणमा व्यस्त छन् । आश्विन २७, २०७९