यस्ता छन् अब विज्ञापन हुन शिक्षक दरबन्दी संख्या (दरबन्दी सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले २०८० चैत्र मसान्तसम्म प्रावि, निमावि, माविको रिक्त शिक्षक दरबन्दी संख्या सार्वजनिक गरेको …मंसिर ६, २०८०
ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरणका लागि अनुदान लिन आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवम् विवरणका लागि अनुदान दिने सम्बन्धमा इच्छुक संस्थालाई सूचीकृत हुन निर्देशन …मंसिर ३, २०८०
विशेष कारण देखाउँदै शिक्षक सरुवा गर्न निर्देशिका जारी (निर्देशिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष कारणको अवस्थामा रहेको शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । शिक्षा ऐन, २०२८ को दफा १९ क …कार्तिक २१, २०८०
शिक्षक पेसागत विकास प्रारुप परिमाजर्न गर्न सात दिन भित्र सुझाव पठाउनु पर्ने (मस्यौदा सहित)गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षण सिकाइको लक्ष्य अनुरुप शिक्षक पेसागत विकास प्रारुप २०७२ मा समसामयिक परिमार्जनका लागि सात दिनभित्र राय …आश्विन २४, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
साक्षर घोषणा हुन बाँकी स्थानीय तह र प्रदेशबाट प्रस्तावना मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियान अन्तर्गत स्थानीय तहका लागि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ …भाद्र २४, २०८०
शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको …भाद्र १८, २०८०
शैक्षिक उपलब्धि बढाउन गरिएको कार्यमूलक अनुसन्धानसिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।भाद्र १४, २०८०
कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक (पुस्तिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८०–८१ को कार्यक्रम् कार्यन्वयन पुस्तिका सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र ७, २०८०
बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई लामो समय बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रुपमा …भाद्र ४, २०८०