CMAT

विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थी छनोट (नामावलीसहित)

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत २४० जनालाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ ।

छात्रवृत्ति वितरण गर्ने प्रयोजनका लागि चालु आव २०७९–८० को विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फ बजेट उपशीर्षक नं. ३५००१८०१ को खर्च शीर्षक नं. २६३३२ कियाकलाप नं। २।७१३।५४ मा कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।

कक्षा ११ र १२ को विज्ञान विषय समेतको नामावली सार्वजनिक गरेको छ ।

हस्तान्तरण भएकाले सम्बन्धित स्थानीय तहहरूले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम  विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराउन समेत निर्देश न दिएको छ ।

केन्द्रले आव २०७८–७९ को ११ जिल्लाको नपुग रकम पनि स्थानीयतहलाई थप गरेको छ ।

विद्यार्थी विवरण

Thuprai - Books and E-books
I Tech store