अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन निर्देशन (विद्यालय शिक्षा सम्बन्धी गतिविधिसहित)५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । भदौं २२ गते सो दिवस मनाउन निर्देशन दिएको …भाद्र १, २०८०
प्रधानाध्यापकको सक्षमता प्रारुपका लागि सुझाव माग (प्रारुप सहित)प्रधानाध्यापकको सक्षमता प्रारुप, २०८० मा सुझाव भए एक हप्ताभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने केन्द्रले सूचना जारी गरेको छ । विद्यालय …श्रावण २९, २०८०
प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग …श्रावण २४, २०८०
ईसीडीका अभिभावकलाई अभिभावकक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन (सन्दर्भ पुस्तिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक विकास शाखा) ले सबै स्थानीय तहलाई अभिभावक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै …श्रावण ६, २०८०
सिकाइमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने अध्ययनको निष्कर्षबालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ । ‘नेपालमा बालबालिकाको सिकाइ …आषाढ २७, २०८०
साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक गर्नुपर्ने (अद्यावधिक भएका विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असार १५ गते भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नभएका विद्यालयलाई साउन १५ गतेभित्र विवरण अद्यावधिक …आषाढ २५, २०८०
५–५ लाख रुपियाँ अनुदान पाउने सामुदायिक विद्यालयको नामावली प्रकाशन (नामावली सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई ५–५ लाखको दरले नतिजामा आधारित प्रोत्साहन …आषाढ ७, २०८०
बालविकास सहजकर्ताको नपुग तलब स्थानीय तहमा हस्तान्तरणशिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ताको वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई …आषाढ ५, २०८०
विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण मागकेकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।आषाढ ४, २०८०
उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिउपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।जेष्ठ ८, २०८०