Bachelors Portal

बालबालिकालाई शारीरिक तथा मानसिक यातना बन्द गर्न केन्द्रको आग्रह

Managed Admission 2022

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ जिल्लाका सबै विद्यालयलाई विद्यालयमा भयरहित तथा दण्डहीनता अपनाउन आग्रह गरेको छ ।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगका पत्रलाई मध्य नजर गर्दै विद्यालयमा बाल मनोविज्ञान विपरीत कुनै कार्य नगरी सकारात्मक व्यवहारका विकल्पहरु अपनाउन पत्राचार गरेको हो ।

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दण्डनीय भएकाले विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।

Select college / campus