विज्ञानभित्र सबथोक, अनुसन्धानको भोकलहरों से डर कर नौका पार नहीं होती कोशिश करने वालों की हार नहीं होती हिन्दी साहित्यकार सोहनलाल द्विवेदीका यी उद्गार पढ्दा लाग्छ विवेकराज भट्टराईको …माघ ३, २०७८
मापदण्ड पुरा नगरी बि भि एससी एण्ड ए एचका कक्षा सञ्चालन भए परिषदबाट मान्यता नदिइनेनेपाल पशु चिकित्सा परिषदले पशु चिकित्सा तथा पशुपालन विषयमा स्नातक (बिभिएससी एण्ड एएच) विषयमा विश्वविद्यालयले जबरजस्ती कक्षा सञ्चालन गरे मान्यता नदिइने जनाएको …माघ ३, २०७८
त्रिविको बीआईटी कार्यक्रम थप तीन कलेजमा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालयविज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालिन ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) को कक्षा यो शैक्षिक वर्षदेखि १२ ओटा आंगिक …पौष २८, २०७८
प्राध्यापकको एक महिने वृत्तिविकास तालिम सम्पन्नत्रिभुवन विश्वविद्यालयमा कार्यरत सेवयम् सेवक शिक्षकको वृति विकासका लागि एक महिने तालिम सम्पन्न भएको छ । कार्यरत प्राध्यापकहरुको अनौपचारिक सन्जालको सहकार्य …पौष २७, २०७८
त्रिवि सेवा आयोगले स्थगन गरेको परीक्षा सञ्चालन गर्न सर्वोच्चको आदेशत्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।पौष १९, २०७८
बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजनासानैदेखि सबैले असल बानी भएको भन्थे सबैले । पढाइ पहिलो प्राथमिकतामा थियो । सानैदेखि आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । …पौष १९, २०७८
त्रिविका शिक्षक कर्मचारी राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउनेत्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले कुनै पनि राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्रिविको शिक्षक कर्मचारी …पौष १२, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोह सम्पन्नत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २९ हजार ७२९ विद्यार्थी दीक्षित गर्दै त्रिविले ४७ औं दीक्षान्त समारोह आज सम्पन्न गरेको हो …पौष ५, २०७८
त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिने: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले त्रिविका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने …मंसिर २८, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिनेत्रिविले विभिन्न विषयमा उत्कृष्ट १९ जनालाई २७ पदक तथा पुरस्कारले ४७ औं दीक्षान्त समारोहमा पुरस्कृत गर्ने भएको हो ।मंसिर २८, २०७८