केन्द्रीकृत विद्युतीय हाजिरी प्रणाली प्रयोगमा ल्याउनेत्रिभुवन विश्वविद्यालय र सूचना प्रविधि विभाग विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रिविका आन्तरिक कार्य प्रणाली र सेवा प्रवाहलाई विद्युतीय सेवाको …जेष्ठ ८, २०८०
वार्षिक दिवसको अवसरमा पुरस्कृत हुन विद्याबाट आवेदन मागत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाले ६४औँ वार्षिक दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १५ दिन भित्र आवेदन माग गरेको छ …जेष्ठ ८, २०८०
त्रिवि स्थापनाको ऐतिहासिक कथानेपालको जेठो विश्वविद्यालयका रुपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको …बैशाख २७, २०८०
निजी कलेज सञ्चालकको व्यवहार प्रति त्रिविको भर्त्सनात्रिभुवन विश्वविद्यालयले पदाधिकारी माथि निजी कलेज सञ्चालकले गरेको अभद्र व्यवहारको भर्त्सना गरेको छ । केही निजी कलेजले कार्यक्रम थप गर्ने निर्णयको …बैशाख २३, २०८०
बीएस्सी सीएसआइटीमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावलीसहति)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । संस्थानले बीएस्सी …बैशाख २०, २०८०
त्रिविका एक सयभन्दा बढी क्याम्पस नवीकरण भएनन्त्रिभुवन विश्विविद्यालय सम्बद्ध २०४ कलेज अहिलेसम्म नवीकरण भएका छैनन् । आंगिक ६२ वटा र इन्जिनियरिङ तथा चिकित्सा शिक्षाका ४० बाहेक ८१८ ओटा क्याम्पसमात्र नवीकरण …बैशाख ८, २०८०
त्रिविको विद्यार्थी स्थानान्तरण गर्न नपाउने निर्णय हाललाई स्थगनत्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले तत्काललाई विद्यार्थीले स्थानान्तरण हुन नपाउने निर्णय स्थगन गरेको छ । हिजो बसेको त्रिवि प्राज्ञिक परिषद्को निर्णयले …चैत्र ३०, २०७९
विद्यार्थी अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने त्रिविको निर्णयत्रिभुवन विश्वविद्यालय प्रात्रिक परिषद्ले विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। त्रिविले निजी कलेजमा भर्ना भएका …चैत्र २८, २०७९
नवीकरण नभएका कलेजलाई वैशाख मसान्तभित्र स्पष्टीकरण पेस गर्न त्रिविको निर्देशन(नवीकरण भएका कलेजको विवरणसहित)त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले हालसम्म नवीकरण नभएका क्याम्पसहरूलाई वैशाख मसान्तभित्र स्पष्टीकरण दिन सूचित गरेको छ । कतिपय क्याम्पसहरूले …चैत्र २८, २०७९
जलवायु विज्ञान उत्कृष्ट कृति र जलवायु विज्ञान पुरस्कारका लागि अक्षयकोष स्थापनात्रिभुवन विश्वविद्यालयमा प्राडा सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कार र श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयकोष …चैत्र २१, २०७९