त्रिविको ४९औँ दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन आवेदन माग गरेको छ । विसं। २०७९ साल असार १ गतेदेखि …भाद्र ३, २०८०
बीबीएसको परीक्षामा बुहारी पास गराउन खोज्दा प्रहरीको फन्दामात्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस दोस्रो वर्षको अर्थशास्त्रको परीक्षा अमर्यादित कार्य गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको त्रिजुद्ध …श्रावण ३२, २०८०
त्रिविबाट इन्जिनियरिङ अध्ययन गर्नेले भदौ १९ गतेभित्र आवेदन दिनुपर्नेत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०–८१ का लागि बीई र बीआर्कमा भनाृका लागि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ …श्रावण ३२, २०८०
त्रिवि सेवा आयोगको अध्यक्षमा प्राडा भट्टराई नियुक्तप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले आज प्राडा भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।श्रावण ३०, २०८०
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा छ जना पक्राउकाठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ …श्रावण ३०, २०८०
त्रिविको चार वर्षमा ३०० बढी दिन तालात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकालमा अहिलेसम्म विभिन्न समयमा पटक पटक गरेर ३४१ दिन तालाबन्दी गरेको छन् …श्रावण २५, २०८०
त्रिविद्वारा स्नातक तह प्रथम वर्षको भर्नाका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ । त्रिविको मानविकी तथा …श्रावण २५, २०८०
त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन आवेदन मागशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि रिक्त सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि रोष्टरमा सूचीकृत हुन निवेदन माग गरेको छ । त्रिवि सेवा …श्रावण २३, २०८०
ट्रान्सकिप्ट वितरण कार्यलाई विकेन्द्रित गर्न त्रिविलाई समितिको निर्देशनत्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीहरुको लब्धांकपत्र (ट्रान्सकिप्ट) लाई विकेन्द्रीकरण गरी सहज प्राप्तिको व्यवस्था मिलाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …श्रावण २३, २०८०
समितिको बैठकमा दिएको उदाहरणले शिक्षकहरूको मर्यादामा आँच पुगेकोमा दुख व्यक्तत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ गतेको बैठकमा आफ्नो समस्या राख्ने क्रममा उदाहरणको …श्रावण २२, २०८०