त्रिविले १४ अर्ब तलब र पेन्सनमा खर्चनेत्रिभुवन विश्वविद्यालयले बार्षिक रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको छ । विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको …पौष २१, २०७९
स्वास्थ्यको मापदण्ड अपनाउन त्रिविकोआग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र …पौष १५, २०७९
क्याम्पसलाई नवीकरण पत्र लिन त्रिविको आग्रह ( नवीकरण भएका र पत्र नलिएका क्याम्पस सहित)त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिल्यै नवीकरण भएका तर हालसम्म पनि नवीकरण पत्र बुझि नलगेका क्याम्पसलाई तत्काल पत्र लिन आग्रह गरेको छ …पौष १५, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतकाचार वर्षे बीएड र …पौष १०, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा अवरोधत्रिभुवन विश्वविद्यालयले आज पुल्चोक क्याम्पसको खेल मैदानमा मनाएको ४८ औं दीक्षान्त समारोहमा त्रिविको गुणगान गाउने बाहेकका पत्रकारलाई प्रवेश निशेषध गरिएको छ …मंसिर २३, २०७९
स्ववियु निर्वाचनको तयारीमा त्रिवित्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको …मंसिर २२, २०७९
त्रिविले अधिकार नभएका तालिम केन्द्रका प्रमाणपत्रलाई समकक्षता नदिनेत्रिवि पाठ्यक्रम विकास केन्द्रले अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता नदिने भएको छ …मंसिर २२, २०७९
समयावधि सकिएका विद्यार्थीको त्रिविले मौका परीक्षा लिनेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयका २०६९ साल देखि परीक्षा दिने अवधि सकिएका …मंसिर १८, २०७९