त्रिविका ५२५ क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिनेत्रिभुवन विश्वविद्यालयले सम्बद्ध शैक्षिक संस्थामा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयमा नेपाल दुरसञ्चार प्राधिकरणसंग सम्झौता गरेको छ …माघ २२, २०७९
एमबीएस र एम्पीएको परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर अफ विजिनेश स्टडिज र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशनको परीक्षाको केन्द्र निर्धारण गरेको छ …माघ १३, २०७९
सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले एमबीएस तथा एम्पीए भर्नाका लागि लिँदै आएको सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन गरेको छ …माघ १०, २०७९
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति गठनत्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सञ्चालनका लागि ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । निर्वाचनलाई …माघ ९, २०७९
स्ववियु निर्वाचनको आन्तरिक तयारीमा विद्यार्थी सङ्गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि …पौष २४, २०७९
त्रिविले १४ अर्ब तलब र पेन्सनमा खर्चनेत्रिभुवन विश्वविद्यालयले बार्षिक रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको छ । विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको …पौष २१, २०७९
स्वास्थ्यको मापदण्ड अपनाउन त्रिविकोआग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र …पौष १५, २०७९
क्याम्पसलाई नवीकरण पत्र लिन त्रिविको आग्रह ( नवीकरण भएका र पत्र नलिएका क्याम्पस सहित)त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिल्यै नवीकरण भएका तर हालसम्म पनि नवीकरण पत्र बुझि नलगेका क्याम्पसलाई तत्काल पत्र लिन आग्रह गरेको छ …पौष १५, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९