त्रिविका एक सयभन्दा बढी क्याम्पस नवीकरण भएनन्त्रिभुवन विश्विविद्यालय सम्बद्ध २०४ कलेज अहिलेसम्म नवीकरण भएका छैनन् । आंगिक ६२ वटा र इन्जिनियरिङ तथा चिकित्सा शिक्षाका ४० बाहेक ८१८ ओटा क्याम्पसमात्र नवीकरण …बैशाख ८, २०८०
त्रिविको विद्यार्थी स्थानान्तरण गर्न नपाउने निर्णय हाललाई स्थगनत्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले तत्काललाई विद्यार्थीले स्थानान्तरण हुन नपाउने निर्णय स्थगन गरेको छ । हिजो बसेको त्रिवि प्राज्ञिक परिषद्को निर्णयले …चैत्र ३०, २०७९
विद्यार्थी अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने त्रिविको निर्णयत्रिभुवन विश्वविद्यालय प्रात्रिक परिषद्ले विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। त्रिविले निजी कलेजमा भर्ना भएका …चैत्र २८, २०७९
नवीकरण नभएका कलेजलाई वैशाख मसान्तभित्र स्पष्टीकरण पेस गर्न त्रिविको निर्देशन(नवीकरण भएका कलेजको विवरणसहित)त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले हालसम्म नवीकरण नभएका क्याम्पसहरूलाई वैशाख मसान्तभित्र स्पष्टीकरण दिन सूचित गरेको छ । कतिपय क्याम्पसहरूले …चैत्र २८, २०७९
जलवायु विज्ञान उत्कृष्ट कृति र जलवायु विज्ञान पुरस्कारका लागि अक्षयकोष स्थापनात्रिभुवन विश्वविद्यालयमा प्राडा सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कार र श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयकोष …चैत्र २१, २०७९
चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थपत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार वर्षे स्नातक तह प्रथम वर्षको आंशिक र नियमित परीक्षा आवेदन फार भर्न छुटेका परीक्षार्थीका लागि समय थप …चैत्र १४, २०७९
पनिकाको समस्या त्रिविका विद्यार्थीले देखेनन्पनिका जिम्मेबार भएन भनेर विद्यार्थीले कहिले आवाज उठाउछन् ? ....................चैत्र ३, २०७९
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ । समानुपातिक र …फाल्गुण ४, २०७९
त्रिवि सेवा आयोगले अध्यक्ष पाएन, नीति निर्माणमा असर पर्योशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् वा १९ दिन मात्र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री …फाल्गुण ४, २०७९
दवावपछि परीक्षा तालिका संशोधन (तालिका सहित)विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । स्नातक तह …माघ २४, २०७९