त्रिविको परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन प्रणालीमार्फतत्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन …माघ १५, २०८०
त्रिवि र युइएसटिसी विच सहमतित्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यु्इएसटिसी) बिच सहमति पत्रमा हस्ताक्षर भएको छ …माघ १२, २०८०
अनलाइनबाट यसरी झिक्नुहोस् त्रिविका प्रमाणपत्र (विधिसहित)त्रिभुवन विश्वविद्यालय परीक्षा परीक्षा नियन्त्रण कार्यालय (पनिका), वल्खुले माघ १५ गते देखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्दै छ । लामो समय धाएर …माघ १०, २०८०
त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदनआवेदन दिनेमा वर्तमान त्रिविका निमित्त उपकुलपति, कार्यबहाक डिन, अन्य विश्वविद्यालयमा कार्यरत उपकुलपति रहेका छन् ।माघ ८, २०८०
निमित्तदेखि पूर्व उपकुलपति पनि उपकुलपतिको दौडमाआज साझ सम्म आवेदन खुला रहेको उपकुलपति पदमा आवेदन दिने अहिलेसम्म १६ जना पुगेका छन् ।माघ ८, २०८०
त्रिविको बार्षिक कार्यतालिका सार्वजनिक (तालिकासहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को हिजोको बैठकले वार्षिक तथा …माघ ५, २०८०
स्थापनाको ८ दशकमा पनि उस्तै चामपद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ …माघ ४, २०८०
उपकुलपति कप, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता माघ ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले माघ ७ गतेदेखि माघ ११ गतेसम्म उपकुलपति कप, बृहत राष्ट्रिय …माघ ४, २०८०
तिनवर्षे स्नातक इन्जिनियरिङ गरेकालाई समकक्षता लिन आग्रहत्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले २०७४ जेठ २ गते भन्दा अगाडी तिनवर्षे स्नातक इन्जिनियरिङ्ग उत्तिर्ण गरेकालाई समकक्ष्ँता प्रदान गर्ने भएको छ …माघ ४, २०८०
‘त्रिविका प्रत्यायोजित विधायन व्यवस्थित गर्न जोड’राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ …माघ ३, २०८०