उपकुलपति छनोटको मापदण्ड परिवर्तन गर्न सर्च कमिटिको बैठक बोलाइयोत्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज बिहान भएको विज्ञापनको चौतर्फि विरोध भएपछि प्रधानमन्त्रीले सर्चकमिटिको बैठक बोलाएका छन् । विज्ञापनको बुँदा …पौष २०, २०८०
त्रिविको उपकुलपतिका लागि आवेदन मागबढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि बुझाउन भनिएको छ ।पौष २०, २०८०
त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
त्रिवि सुधारको माग गर्दै प्रदर्शनत्रिभुवन विश्वविद्यालयको प्रशसनीक तथा शैक्षिक सुधारको माग गर्दै आज विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिवि स्ववियूको अगुवाइमा समग्र सिस्टम सुधार र परीक्षा …पौष ११, २०८०
विदेशी भाषा पढाउनका लागि भर्ना आव्हानत्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, …पौष ११, २०८०
एक वर्षे बि.एडको सट्टा अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा(विस्तृत विवरण सहित)त्रिभुवन विश्वविद्यालयले एक वर्से बिएडलाई विस्थापित गर्दै अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा ल्याउने भएको छ । त्रिविले यसका लागि भर्ना …पौष ६, २०८०
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित …पौष २, २०८०
धेरै विद्यार्थी उपस्थित गराउने विश्वविद्यालय त्रिवित्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ। आज काठमाडौंको दशरथ रंगशालामा आयोजित ४९ औं …पौष २, २०८०
त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति …पौष २, २०८०
शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले …पौष २, २०८०