तिनवर्षे स्नातक इन्जिनियरिङ गरेकालाई समकक्षता लिन आग्रहत्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले २०७४ जेठ २ गते भन्दा अगाडी तिनवर्षे स्नातक इन्जिनियरिङ्ग उत्तिर्ण गरेकालाई समकक्ष्ँता प्रदान गर्ने भएको छ …माघ ४, २०८०
‘त्रिविका प्रत्यायोजित विधायन व्यवस्थित गर्न जोड’राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ …माघ ३, २०८०
पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट प्रमाणपत्र वितरण गर्नेत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने भएको छ । पनिकाले शैक्षिक प्रमाणपत्र, ट्रान्सकृप्ट, …माघ २, २०८०
चितवन बाहेक इन्जिनियरिङका अन्य क्याम्पसमा सिट पुरा भएनन्त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध कलेजमा आजदेखि स्नातक तहको पठनपाठन सुरु भएको छ । विविध विवादका कारण निर्धारित समयमा प्रवेश …माघ २, २०८०
साइन्समा स्नातकोत्तर पढ्न चाहने १३.५ प्रतिशले विद्यार्थी बढेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहनेको संख्या गत वर्षभन्दा बढेका छन् । संस्थानदवारा …पौष २९, २०८०
त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ । विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको …पौष २४, २०८०
त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो । त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक …पौष २३, २०८०
उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । सो …पौष २३, २०८०
लोकप्रियताका लागि समकक्षता सम्बन्धी झुटो समाचार आयोः प्राडा यादवत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सञ्चार माध्यममा आएको गलत समाचारको खण्डन गरेको छ गण्डकी प्रदेश बाग्लुङका सजग …पौष २२, २०८०
त्रिवि उपकुलपतिको आवेदनसम्बन्धी सूचना रद्दआइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरी मापदण्ड परिमार्जनका बारेमा अन्तिम टुङ्गो लगाउने मन्त्रालय सूत्रको भनाइ छ ।पौष २२, २०८०