उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । सो …पौष २३, २०८०
लोकप्रियताका लागि समकक्षता सम्बन्धी झुटो समाचार आयोः प्राडा यादवत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सञ्चार माध्यममा आएको गलत समाचारको खण्डन गरेको छ गण्डकी प्रदेश बाग्लुङका सजग …पौष २२, २०८०
त्रिवि उपकुलपतिको आवेदनसम्बन्धी सूचना रद्दआइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरी मापदण्ड परिमार्जनका बारेमा अन्तिम टुङ्गो लगाउने मन्त्रालय सूत्रको भनाइ छ ।पौष २२, २०८०
त्रिविका कानुनी समस्याप्रति प्रत्यायोजित व्यवस्थापन समितिको चासोराष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ । समितिको आजको …पौष २०, २०८०
त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित …पौष २०, २०८०
उपकुलपति छनोटको मापदण्ड परिवर्तन गर्न सर्च कमिटिको बैठक बोलाइयोत्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज बिहान भएको विज्ञापनको चौतर्फि विरोध भएपछि प्रधानमन्त्रीले सर्चकमिटिको बैठक बोलाएका छन् । विज्ञापनको बुँदा …पौष २०, २०८०
त्रिविको उपकुलपतिका लागि आवेदन मागबढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि बुझाउन भनिएको छ ।पौष २०, २०८०
त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
त्रिवि सुधारको माग गर्दै प्रदर्शनत्रिभुवन विश्वविद्यालयको प्रशसनीक तथा शैक्षिक सुधारको माग गर्दै आज विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिवि स्ववियूको अगुवाइमा समग्र सिस्टम सुधार र परीक्षा …पौष ११, २०८०
विदेशी भाषा पढाउनका लागि भर्ना आव्हानत्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, …पौष ११, २०८०