परीक्षा त्रिविको प्रश्नपत्र दिल्ली विश्वविद्यालयकोत्रिभुवन विश्वविद्यालयले आफ्नो लापरबाहीको पराकाष्ठा पुनः दोहोर्याएको छ। हिजो सञ्चालन गरेको चार वर्षे स्नातक तहको तेस्रो वर्षको ‘पर्यटन विकास विषय’को परीक्षामा …श्रावण ९, २०८०
क्याम्पस समायोजन हुन चाहेमा असोज मसान्तभित्र आवेदन दिनुपर्नेत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सम्वन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा …श्रावण ५, २०८०
त्रिविले स्नातक तह तीन वर्षे बनाउने प्रक्रिया सुरु गरेको छैनः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालय (त्रिवि) तत्काल स्नातक तहको समयावधि छोट्याउने प्रक्रियामा गइनसकेको विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले जानकारी दिए …श्रावण ४, २०८०
उच्च शिक्षातर्फको बजेट न्यून, अनुसन्धान कार्य प्रभावित : उपकुलपति प्राडा बास्कोटाचिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज …श्रावण १, २०८०
नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यलयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति …आषाढ ३१, २०८०
नवीकरण नभएका क्याम्पसलाई कारबाही गर्ने त्रिविको चेतावनी (नवीकरण नभएका क्याम्पससहित)त्रिभुवन विश्वविद्यालयले पटकपटक सार्वजनिक सूचना जारी गर्दा समेत त्रिविका १७५ सम्बन्धन प्राप्त क्याम्पसले नवीकरण गरेका छैनन् । पटकपटक जारी गरेको सूचनालाई …आषाढ २७, २०८०
शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्रीअर्थमन्त्री डा प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा …आषाढ २५, २०८०
त्रिवि सभासभाद्वारा बार्षिक बजेट र ६१ औं ग्रेस लिष्ट पारितत्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक सभा वैठकले ६१ औं ग्रेस लिष्ट र बार्षिक बजेट पारित गरेको छ । त्रिविको आव २०८०–०८१ का लागि विश्वविद्यालयले रु २६ अरब …आषाढ १२, २०८०
विश्वविद्यालयलाई शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न कुलपतिको निर्देशनत्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् …आषाढ १२, २०८०
व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गर्न माग, अन्यथा जुनसुकै कदम चाल्न बाध्य हुने प्राध्यापकको चेतावनीप्राध्यापकहरूले सरकारले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत उप प्राधयपक प्रेमबहादुर चलाउनेले दायर गरेको मुद्दा अदालतमा …आषाढ ५, २०८०