त्रिविको चार वर्षमा ३०० बढी दिन तालात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकालमा अहिलेसम्म विभिन्न समयमा पटक पटक गरेर ३४१ दिन तालाबन्दी गरेको छन् …श्रावण २५, २०८०
त्रिविद्वारा स्नातक तह प्रथम वर्षको भर्नाका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ । त्रिविको मानविकी तथा …श्रावण २५, २०८०
त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन आवेदन मागशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि रिक्त सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि रोष्टरमा सूचीकृत हुन निवेदन माग गरेको छ । त्रिवि सेवा …श्रावण २३, २०८०
ट्रान्सकिप्ट वितरण कार्यलाई विकेन्द्रित गर्न त्रिविलाई समितिको निर्देशनत्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीहरुको लब्धांकपत्र (ट्रान्सकिप्ट) लाई विकेन्द्रीकरण गरी सहज प्राप्तिको व्यवस्था मिलाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …श्रावण २३, २०८०
समितिको बैठकमा दिएको उदाहरणले शिक्षकहरूको मर्यादामा आँच पुगेकोमा दुख व्यक्तत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ गतेको बैठकमा आफ्नो समस्या राख्ने क्रममा उदाहरणको …श्रावण २२, २०८०
त्रिविका उपकुलपतिले अभिव्यक्ति नसच्याए प्राध्यापकहरूले कठोर निर्णय गर्नेत्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आफ्नो अभिव्यक्ति तुरून्त सच्याई पुनः सार्वजनिक धारणा सम्प्रेषण नगरे कठोर निर्णय गरिने …श्रावण २०, २०८०
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारीत्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र …श्रावण २०, २०८०
त्रिविलाई शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको निर्देशनप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक …श्रावण १९, २०८०
एक वर्षसम्म रित्तै त्रिवि सेवा आयोग: कुलपतिले ढाँटे-स्ववियुले कार्यालय खाली गरायोविश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत आइतबार मंगलबार सेवा आयोगले अध्यक्ष पाउने सार्वजनिक अभिव्यक्ति दिएको भएपनि नियुक्त हुन सकेनन् ।श्रावण १८, २०८०
निर्लज्ज त्रिवि कहिलेसम्म नांगिन्छ ? कहिले रोक्छ अपराधको श्रृंखला !सामन्य अर्थमा भन्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई लाज लाग्दैन भन्दा पनि फरक नपर्ने भइसकेको छ । निर्लज्ज त्रिवि पटक पटक निवस्त्र भइसक्दा पनि सुधार …श्रावण १५, २०८०