समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिकत्रिभुवन विश्वविद्यालय र सगुन नेपालको सहकार्यमा गरिएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको छ । नेपालमा सामाजिक समावेशिता र लैङ्गिक समानतालाई मध्यनगर …आषाढ ३, २०८०
क्याम्पस मर्ज गर्दै त्रिवित्रिभुवन विश्वविद्यालयले क्याम्पस मर्ज गर्ने योजना कार्यान्वयन गर्ने भएको छ । त्रिवि योजना निर्देशनालयले पूर्ण रुपमा एक आपसमा समायोजन हुन चाहने सम्बन्धन …जेष्ठ ३०, २०८०
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षरत्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ …जेष्ठ १२, २०८०
केन्द्रीकृत विद्युतीय हाजिरी प्रणाली प्रयोगमा ल्याउनेत्रिभुवन विश्वविद्यालय र सूचना प्रविधि विभाग विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रिविका आन्तरिक कार्य प्रणाली र सेवा प्रवाहलाई विद्युतीय सेवाको …जेष्ठ ८, २०८०
वार्षिक दिवसको अवसरमा पुरस्कृत हुन विद्याबाट आवेदन मागत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाले ६४औँ वार्षिक दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १५ दिन भित्र आवेदन माग गरेको छ …जेष्ठ ८, २०८०
त्रिवि स्थापनाको ऐतिहासिक कथानेपालको जेठो विश्वविद्यालयका रुपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको …बैशाख २७, २०८०
निजी कलेज सञ्चालकको व्यवहार प्रति त्रिविको भर्त्सनात्रिभुवन विश्वविद्यालयले पदाधिकारी माथि निजी कलेज सञ्चालकले गरेको अभद्र व्यवहारको भर्त्सना गरेको छ । केही निजी कलेजले कार्यक्रम थप गर्ने निर्णयको …बैशाख २३, २०८०
बीएस्सी सीएसआइटीमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावलीसहति)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । संस्थानले बीएस्सी …बैशाख २०, २०८०
त्रिविका एक सयभन्दा बढी क्याम्पस नवीकरण भएनन्त्रिभुवन विश्विविद्यालय सम्बद्ध २०४ कलेज अहिलेसम्म नवीकरण भएका छैनन् । आंगिक ६२ वटा र इन्जिनियरिङ तथा चिकित्सा शिक्षाका ४० बाहेक ८१८ ओटा क्याम्पसमात्र नवीकरण …बैशाख ८, २०८०
त्रिविको विद्यार्थी स्थानान्तरण गर्न नपाउने निर्णय हाललाई स्थगनत्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले तत्काललाई विद्यार्थीले स्थानान्तरण हुन नपाउने निर्णय स्थगन गरेको छ । हिजो बसेको त्रिवि प्राज्ञिक परिषद्को निर्णयले …चैत्र ३०, २०७९