निजी तथा सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गर्ने भएको छ । केन्द्रले कोभिड(१९ को खोप तयारीका लागि …पौष १०, २०७७
अख्तियारमा स्थानीय पछि शिक्षाका मुद्दाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा स्थानीय तहपछि दोस्रो स्थानमा शिक्षा सम्बन्धी मुद्दा पर्ने गरेका छन् । आयोगले राष्ट्रपति समक्ष हिजो बुझाएको तीसौं वार्षिक …पौष १०, २०७७
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशीडोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा …पौष ९, २०७७
शिक्षक– विद्यार्थीको निष्कर्षः प्रतिनिधिसभा विघटन असंवैधानिकशिक्षकहरुको पेसागत संगठन र विभिन्न दल आवद्ध विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विगठन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् …पौष ७, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझावअपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती …मंसिर २९, २०७७
मिक्लाजुङ घटना प्रति राष्ट्रिय मानव अधिकार आयोगद्वारा खेद व्यक्तदोषीलाई कानुनी कारबाहीको दायरा ल्याउन निर्देशन व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले खेद प्रकट गरेको छ । आयोगको प्रदेश …मंसिर २५, २०७७
शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न मागनेपाल शिक्षक महासंघले शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक …मंसिर २४, २०७७
ताप्लेजुङको मैवमाखोला गाउँपालिकामा शिक्षकले पोशाक नलगाए भत्ता रोक्का गरिनेताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का …मंसिर २१, २०७७
शिक्षणसँगै बाख्रापालन व्यवसायमा रमाउँदै शिक्षकशिक्षण पेसा अन्य पेसाभन्दा राम्रो भएन । सार्वजनिक पदवहाल गरेका अन्य कर्मचारीको जस्तो सेवा सुविधा भएन । त्यसमा पनि स्थायी शिक्षकको जस्तो भविष्य सुनिश्चित भएन …कार्तिक ११, २०७७