इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा महानिर्देशक खकुरेल सम्मानितइडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना पूर्व परीक्षा नियन्त्रक (कक्षा १०), हाल राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक …चैत्र १८, २०७७
इसीडी सहजकर्तालाई मासिक १३ हजार ५०० पारिश्रमिकइसीडी सहजकर्तालाई मासिक १३ हजार ५००पारिश्रमिकचैत्र १६, २०७७
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउमकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् । आफ्नो विद्यार्थीलाई अभद्र व्यवहार गरेको …चैत्र १२, २०७७
पदाधिकारी नियुक्तिमा भएको ढिलासुस्ती प्रति नेपाल शिक्षक संघको ध्यानाकर्षणशिक्षक सेवा आयोग पदाधिकारी नियुक्तिमा सरकारले गरेको ढिलासुस्तीप्रति नेपाल शिक्षक संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी …चैत्र ९, २०७७
शिक्षक माथि भएको सांघातिक आक्रमणपछि पठनपाठन बन्दचितवनको भरतपुरस्थित बालकुमारी माध्यमिक विद्यालयमा कार्यरत शिक्षकशशिधर गैरे शर्मा माथि भएको अमानवीय कार्यको विरोध गर्दै सो विद्यालय आजबमट अनिश्चित कालका लागि …चैत्र ५, २०७७
शिक्षक महासङ्घको विवाद नयाँ रुपमा, एकपछि अर्को विज्ञप्तिको वर्षाविभिन्न राजनीतिक दल सम्बद्ध शिक्षकहरुको छाता संगठनका रुपमा गठन गरिएको नेपाल शिक्षक महासङ्घको विवादले नयाँ रुपमा देखा परेको छ । देशमा विद्यमान राजनैतिक दलको …चैत्र ३, २०७७
राजिनामा दिने शिक्षकलाई एकदेखि तीन लाख रुपियाँ प्रोत्साहनकाभ्रेको पनौती नगरपालिकाले निवृत्तिभरण भएका र स्वेच्छिक अवकास लिने शिक्षकलाई एक लाखदेखि तीन लाखसम्म प्रोत्साहन रकम दिने भएको छ । नगरपालिका भित्र आवश्यकताभन्दा …चैत्र ३, २०७७
नेपाल शिक्षक महासङ्घको पदावधी ६ महिना थप, सहमति अनुसारको ऐन नबने आन्दोलन गर्नेयस विषयमा वर्तमान अध्यक्ष बाबुराम थापासंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । थापा विगत एक वर्ष अगाडि देखि नै सेवा निवृत्त छन् । आधारिकारि रुपमा अहिले …चैत्र २, २०७७
शिक्षकको शव एक हप्तादेखि अस्पतालमैसडकमा मृतावस्थामा फेलापरेको शिक्षकको शव एक हप्ता बितिसक्दा पनि परिवारले बुझेका छैनन् । विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन …फाल्गुण २८, २०७७
शिक्षकको जिलान्तर सरुवामा आर्थिक चलखेल, तहअनुसार रेटयो भ्रष्टाचारजन्य अपराध हो, यस्तो भएमा शिक्षक अनिवार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानुपर्छ, संचार माध्यमले वास्तविकता खोज्नुपर्छफाल्गुण २३, २०७७