रिक्त १३ हजार शिक्षक दरबन्दी कहिले मिलान हुने ?शिक्षक सेवा आयोगमा शिक्षक दरबनदी मिलान पछि पनि विभिन्न तहका १३ हजार शिक्षक दरबन्दी रिक्त रहेको विवरण आईसकेको छ । तर आयोगसंग सो दरबन्दीमा खुला तथा आन्तरिक …माघ २१, २०७७
चालु शैक्षिकसत्र कहिले सम्म अन्योल कायमै, दुई महिना बढाउनु पर्ने शिक्षकको मागतहगत उद्देश्य हासिल नहुँदा दीर्घकाल सम्म विद्यालयको गुणस्तरमा धक्का लाग्ने हुँदा यो वर्षको शैक्षिक सत्र जेठसम्म सञ्चालन गर्नै पर्नेमाघ १३, २०७७
माविमा छैन दरबन्दीमाध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक …माघ १३, २०७७
नीति बन्छन् थन्किन्छन्ः नीतिले व्यवस्था गरेको सुविधा पाउलान् त बालविकास सहजकर्ताले ?शिक्षा नीति सार्वजनिक भएको १५ महिना बित्न लाग्दा समेत बालविकास सहकर्तालाई आफैंले घोषणा गरेको सेवा सुविधा सरकारले प्रदान गर्न सकेको छैन ।माघ १२, २०७७
पदाधिकारी नियुक्ति भएपछि मात्र शिक्षक छनोटका लागि विज्ञापन गरिनेः आयोगपदाधिकारी नियुक्तिमा ढिलाई हुँदा शिक्षक सेवा आयोगको वार्षिक कार्यपात्रो प्रभावित भएको छ । आयोगका पूर्व अध्यक्ष ताना गौतमको पदावधि गत असोज १४ गते सकिएपछि आयोग …माघ ७, २०७७
अधिकांश शिक्षक नै पाठ्यवस्तुु समायोजन ढाँचाप्रति स्पष्ट छैननकोभिड १९ का कारण विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन हुने अवस्था सिर्जना हुन नसकेपछि सरकारले लागु गरेको पाठ्यवस्तुु समायोजन ढाँचा, २०७७ प्रति अधिकांश शिक्षक नै …पौष २४, २०७७
शिक्षकको जिल्लान्तर सरुवा नहुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको जिलान्तर सरुवामा रोक लगाएको छ । शिक्षक दरबन्दी मिलान तथा शिक्षक सेवा आयोगले रिक्त दरबन्दी विवरण प्राप्त …पौष २१, २०७७
शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिसशिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । शिक्षक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । पदाधिकारी छनोटका लागि गठित सर्च कमिटिले …पौष २१, २०७७
सहकर्मी रिहाइको माग गर्दै शिक्षकद्वारा पेनडाउनदार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कार्यरत शिक्षकहरुले आफ्ना सहकर्मी शिक्षकको रिहाइको माग गर्दै पेनडाउन गरेका छन् । सोही …पौष १७, २०७७
शिक्षक विद्यार्थीले सियुजी सिम सम्बन्धी गुनासो सिधै गर्न सक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले गुनासो व्यवस्थापन प्रणाली लागु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत मंसिर १६ गते …पौष १५, २०७७