कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री अभिमुखीकरण तालिमका लागि आवेदन मागपाठ्यक्रम विकास केन्द्रले फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाठ्यक्रम र …माघ २८, २०७७
शिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोधशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीति बमोजिम …माघ २७, २०७७
भेरी नगरपालिकामा विषयगत शिक्षक अभावसरकारले गत वर्षदेखिको एक दशकलाई सार्वजनिक शिक्षा सबलीकरणको दशक घोषणा गरेको छ । शिक्षा मन्त्री देखि मन्त्रालयका उच्च पदस्त कर्मचारीहरु अबको एक वर्षभित्र हेरक …माघ २७, २०७७
शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइप्रति मञ्चको गम्भीर आपत्तिशिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले शैक्षिक व्यवस्थापनमा गम्भीर असर परेको भन्दै स्थायी शिक्षक हकहित मञ्चले घोर आपत्ति जनाएको छ । छनोट समितिले …माघ २६, २०७७
पदाधिकारी नियुक्तिको विषयमा मुख खोल्नै चाहेनन् शिक्षा मन्त्रीलेशिक्षकसंग मर्ने बेलामा कात्रो किन्ने सम्म पैसा नहुनेमाघ २५, २०७७
रिक्त १३ हजार शिक्षक दरबन्दी कहिले मिलान हुने ?शिक्षक सेवा आयोगमा शिक्षक दरबनदी मिलान पछि पनि विभिन्न तहका १३ हजार शिक्षक दरबन्दी रिक्त रहेको विवरण आईसकेको छ । तर आयोगसंग सो दरबन्दीमा खुला तथा आन्तरिक …माघ २१, २०७७
चालु शैक्षिकसत्र कहिले सम्म अन्योल कायमै, दुई महिना बढाउनु पर्ने शिक्षकको मागतहगत उद्देश्य हासिल नहुँदा दीर्घकाल सम्म विद्यालयको गुणस्तरमा धक्का लाग्ने हुँदा यो वर्षको शैक्षिक सत्र जेठसम्म सञ्चालन गर्नै पर्नेमाघ १३, २०७७
माविमा छैन दरबन्दीमाध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक …माघ १३, २०७७
नीति बन्छन् थन्किन्छन्ः नीतिले व्यवस्था गरेको सुविधा पाउलान् त बालविकास सहजकर्ताले ?शिक्षा नीति सार्वजनिक भएको १५ महिना बित्न लाग्दा समेत बालविकास सहकर्तालाई आफैंले घोषणा गरेको सेवा सुविधा सरकारले प्रदान गर्न सकेको छैन ।माघ १२, २०७७
पदाधिकारी नियुक्ति भएपछि मात्र शिक्षक छनोटका लागि विज्ञापन गरिनेः आयोगपदाधिकारी नियुक्तिमा ढिलाई हुँदा शिक्षक सेवा आयोगको वार्षिक कार्यपात्रो प्रभावित भएको छ । आयोगका पूर्व अध्यक्ष ताना गौतमको पदावधि गत असोज १४ गते सकिएपछि आयोग …माघ ७, २०७७