पदाधिकारी नियुक्ति भएपछि मात्र शिक्षक छनोटका लागि विज्ञापन गरिनेः आयोगपदाधिकारी नियुक्तिमा ढिलाई हुँदा शिक्षक सेवा आयोगको वार्षिक कार्यपात्रो प्रभावित भएको छ । आयोगका पूर्व अध्यक्ष ताना गौतमको पदावधि गत असोज १४ गते सकिएपछि आयोग …माघ ७, २०७७
अधिकांश शिक्षक नै पाठ्यवस्तुु समायोजन ढाँचाप्रति स्पष्ट छैननकोभिड १९ का कारण विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन हुने अवस्था सिर्जना हुन नसकेपछि सरकारले लागु गरेको पाठ्यवस्तुु समायोजन ढाँचा, २०७७ प्रति अधिकांश शिक्षक नै …पौष २४, २०७७
शिक्षकको जिल्लान्तर सरुवा नहुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको जिलान्तर सरुवामा रोक लगाएको छ । शिक्षक दरबन्दी मिलान तथा शिक्षक सेवा आयोगले रिक्त दरबन्दी विवरण प्राप्त …पौष २१, २०७७
शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिसशिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । शिक्षक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । पदाधिकारी छनोटका लागि गठित सर्च कमिटिले …पौष २१, २०७७
सहकर्मी रिहाइको माग गर्दै शिक्षकद्वारा पेनडाउनदार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कार्यरत शिक्षकहरुले आफ्ना सहकर्मी शिक्षकको रिहाइको माग गर्दै पेनडाउन गरेका छन् । सोही …पौष १७, २०७७
शिक्षक विद्यार्थीले सियुजी सिम सम्बन्धी गुनासो सिधै गर्न सक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले गुनासो व्यवस्थापन प्रणाली लागु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत मंसिर १६ गते …पौष १५, २०७७
निजी तथा सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गर्ने भएको छ । केन्द्रले कोभिड(१९ को खोप तयारीका लागि …पौष १०, २०७७
अख्तियारमा स्थानीय पछि शिक्षाका मुद्दाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा स्थानीय तहपछि दोस्रो स्थानमा शिक्षा सम्बन्धी मुद्दा पर्ने गरेका छन् । आयोगले राष्ट्रपति समक्ष हिजो बुझाएको तीसौं वार्षिक …पौष १०, २०७७
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशीडोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा …पौष ९, २०७७
शिक्षक– विद्यार्थीको निष्कर्षः प्रतिनिधिसभा विघटन असंवैधानिकशिक्षकहरुको पेसागत संगठन र विभिन्न दल आवद्ध विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विगठन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् …पौष ७, २०७७