After SEE Portal

किताबखानाको स्थापना दिवस

Bridge Course

राष्ट्रिय किताबखाना (शिक्षक)ले आज आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ ।

आज विहान सो किताबखानामा सेवा लिन सबैभन्दा पहिला पुगेकाहरुलाई सम्मान गरिएको छ ।

अनिवार्य अवकास प्राप्त गरी निवृत्तभरण सुविधा लिन पुगेका शिक्षक सुरेशप्रसाद ढकाल र ७५ वर्ष उमेर पुगेका कारण प्राप्त हुने बढ् सुविधा लिन पुगेका नारायणप्रसाद शर्मालाई अबिर, माला र खादा लगाइ सम्मान गरिएको थियो ।

किताबखानाका महानिर्देशक रामराज खकुरेलले कोरोनाका कारण औपचारिक कार्यक्रमको आयोजना नगरी स्थापना दिवस मनाइएको जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books