पाठ्यक्रम विकास केन्दद्वारा लेटर ग्रेडिङ पद्धतिः सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ कार्यान्वयनमा शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग पुयाउने उद्देश्यले लेटर ग्रेडिङ पद्धतिको कार्यान्वयनका लागि सहयोगी …बैशाख २४, २०७९
खुल्यो आयोगको वेबसाइट यहाँबाट नतिजा हेर्नुहोस् (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत्र १७ गते निमावि …बैशाख २४, २०७९
निमाविको नतिजा सार्वजनिक, आयोगको वेबसाइटमा समस्यायो उत्तीर्ण प्रतिशत कुलमा २७. २५ मात्र हो ।बैशाख २४, २०७९
निमाविको नतिजा भोलि आउने, करिब २७ प्रतिशत मात्र पासशिक्षक सेवा आयोगले भोलि वैशाख २४ गते निम्न माध्यमिक तहको खुला तर्फको नतिजा सार्वजनिक गर्ने भएको छ । आयोग गोप्य स्रोतका अनुसार भोलि गत चैत्र १७ गते लिएको …बैशाख २३, २०७९
नक्कली प्रमाणपत्रका भरमा करार शिक्षकमा नियुक्तनक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । …बैशाख २३, २०७९
शिक्षक चुनावी प्रचारमा हिँडे कारवाहीशिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ …बैशाख २२, २०७९
एक वर्षमा रिक्त हुने दरबन्दी विवरण पठाउने केन्द्रको एकाइलाई पत्राचारवैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय …बैशाख २२, २०७९
माविको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा प्रकाशन गगरेको छ ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको …बैशाख २०, २०७९
शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्नेशिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका …बैशाख १९, २०७९
शिक्षकको मूल्याङकन फारम सात दिनभित्र पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाईलाई सात दिनभित्र शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फारम भर्न निर्देशन दिएको छ । लसम्म …बैशाख १५, २०७९