शिक्षक कर्मचारीको तलब नपुग्ने स्थानीय तहले १५ गतेभित्र माग गर्नुपर्नेचालु आर्थिक वर्षमा यस बर्ष वृद्धि भएको तलव प्रदान गर्न विनियोजित बजेटले नपुग्ने स्थानीय तहले चैत्र १५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गर्न …चैत्र ६, २०७८
बेरुजु फर्छ्योट नगरे प्रधानाध्यापक सेवा सुविधाबाट बञ्चित हुनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमा नै बेरुजु सम्परीक्षण तथा फर्छ्योट नगर्ने विद्यालयका प्रधानाध्यापकलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका …चैत्र ६, २०७८
निमावि लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गरेको छ । सय पूर्णाङ्क र ५० उत्तीर्णाक तय गरेर १ …चैत्र २, २०७८
अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिनेआयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ ।फाल्गुण ३०, २०७८
भविष्यका कर्णधार बालबालिकाको जिम्मा शिक्षककोदैनिक कति घण्टा काम गर्नुहुन्छ लेखाजोखा छैन । कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जाका साथ लागि परेमा सफल भइन्छ भन्ने उदाहरण हो काठमाडौंको नील बाराही मावि । …फाल्गुण २४, २०७८
संस्कृत पढाउने विद्यालयमा शिक्षक अभावकालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकूल …फाल्गुण २२, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८
विगत तीन वर्ष यता अख्तियारमा शिक्षाका मुद्दा दोस्रो स्थानमाआर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फछ्र्यौट गरेको मुद्दाको विवरण हेर्दा शिक्षा क्षेत्रका उजुरी दोस्रो स्थानमा परेका छन् । विभिन्न …फाल्गुण १९, २०७८
दोस्रो त्रैमासिकमा शिक्षाका अधिकांश योजनाको ५० प्रतिशत सम्म पनि काम भएन (प्रगति प्रतिवेदन सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकसम्म अधिकांश आयोजनाको काम ५० प्रतिशत भन्दा कम प्रगति हासिल गरेका छन् …फाल्गुण १९, २०७८
सशस्त्र द्वन्द्व र आन्दोलनका कारण सेवाबाट बर्खास्तीमा परेका शिक्षक व्यवस्थापन (व्यवस्थापनको पूर्णपाठ सहित)मन्त्रिपरिषद्को गत फागुन १६ गतेको निर्णयले सशस्त्र द्वन्द्व र आन्दोलनका सेवााबट बर्खास्तीमा परेका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति …फाल्गुण १८, २०७८