नीति तथा कार्यक्रम एकातिर बजेट अर्कौतिर (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–२०)सरकारले आगामी वर्षको बजेट गत १५ गते सार्वजनिक गरेको छ । उक्त बजेटमा दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने …जेष्ठ २१, २०७९
स्थानीय तहलाई तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न केन्द्रको निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि पदपूर्ति नगर्न निर्देशन …जेष्ठ २१, २०७९
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै नियन्त्रणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री मावि एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई …जेष्ठ २०, २०७९
प्रधानाध्यापक र कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान …जेष्ठ १८, २०७९
४ लाख ९८ हजार रुपैयाँको नक्कली बिल बनाउने अध्यक्ष र प्रधानाध्यापक विरुद्ध मुद्दा दायरदैलेखको आठविस नगरपालिका वडा नं ८ स्थित गणेश आधारभूत विद्यालय, विशालामा आईसीटी व्यवस्थापनमा अनियमितता गर्ने तीन जना विरुद्ध मुदा दायर गरिएको छ …जेष्ठ १७, २०७९
इस्टुको अध्यक्षमा थापाशनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रूपमा मान्नु पर्ने निर्णयजेष्ठ १६, २०७९
शिक्षकलाई दलको कार्यकर्ता बन्नबाट बचाउलान् त ? स्थानीय तहले !अनुसूची–८ (धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) मा स्थानीय तहको अधिकारको सूचीको ८ नं. …जेष्ठ १५, २०७९
मालिकार्जुन गाउँपालिका शिक्षक कर्मचारीलाई राजनीति गर्न निषेधमालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले पालिकाभित्र कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक दलसंगको आवद्धता निषेध गर्ने …जेष्ठ १४, २०७९
महासंघको महाधिवेशन असारमानेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन असार २५ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ। महासंघको केन्द्रीय समिति बैठकले महाधिवेशन …जेष्ठ १४, २०७९
मावि लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले असार १८ सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई आग्रह गरेको छ । आयोगबाट २०७८ …जेष्ठ १३, २०७९