विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघबाटै हुनुपर्नेः महासङ्घविद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघीय सरकाले नै प्रदान गर्नुपर्ने विषयमा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारको ध्यानाकर्षण गराएको …जेष्ठ १३, २०७९
अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशनराष्ट्रिय किताबखाना (शिक्षक) ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन दिएको छ । निवृत्तभरण …जेष्ठ ११, २०७९
आयोगले नतिजा खस्कँदै गएपछि नेगेटिभ मार्किङको प्रबन्ध हटायोशिक्षक सेवा आयोगले २०७८ चैत्र २ गते देखि लागु हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गर्यो । १०० पूर्णाङ्कको …जेष्ठ ११, २०७९
शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशनशिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन दिएको छ । शैक्षिक सत्र २०७८ को शिक्षकको …जेष्ठ १०, २०७९
छात्रामाथि दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलितपछिल्लो समय आफ्नै शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेका समाचार बाहिरिन क्रम बढ्न थालेको छ ।जेष्ठ १०, २०७९
सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिनेसत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’ आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण …जेष्ठ ९, २०७९
निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापनशिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको …जेष्ठ ९, २०७९
शैक्षिक सत्र सुरु पाठ्यपुस्तक छैन, दुई दिन बिदा अमान्य (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ३१ जेठ ६)नयाँ शैक्षिक सत्र सुरु भएको छ । यो वर्ष पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने निश्चित देखिएको छ। कक्षा …जेष्ठ ७, २०७९
शिक्षकको नयाँ पोशाकनयाँ पोशाकका बारेमा आजै देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ ।जेष्ठ ६, २०७९
माविको पुनर्योगमा नतिजा फेरबदल भएनशिक्षक सेवा आयोगले गरेको माध्यमिक तहको पुनर्योगको नतिजामा कुनै फरेबदल नभएको जनाएको छ । आयोगले गत वैशाख २० गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक …जेष्ठ ५, २०७९