माविको सामान्य परीक्षा सौहार्दपूर्ण वातावरणमा सकियोशिक्षक सेवा आयोगले आज सञ्चालन गरेको माध्यमिक तहको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ । आजको लिखित परीक्षामा ३५ हजार ५५६ जना सहभागी भएका …चैत्र १५, २०७८
शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्दबैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित …चैत्र १३, २०७८
विज्ञापन गरिएका शिक्षक दरबन्दीको तहगत विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात दिन भित्र शिक्षक सेवा आयोगले विज्ञापन गरेका शिक्षकहरुको स्थानीय तहगत विवरण सात दिन भित्र पठाउन सबै शिक्षा विकास तथा …चैत्र १३, २०७८
शिक्षक सेवा आयोगद्वारा परीक्षा केन्द्र परिवर्तनशिक्षक सेवा आयोगले यहि चैत १९ गतेबाट सुरु हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षा केन्द्र परिवर्तन गरेको छ । आयोगले आइतबार …चैत्र १३, २०७८
एसईईमा उमेरहद नलाग्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र ४–११)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (ध) र (छ), शिक्षा नियमावारी २०४९ को नियम ७८ को उपनियम र नियम ८२ मा पछि नयाँ व्यवस्था …चैत्र ११, २०७८
आन्तरिकतर्फ २५ प्रतिशत बढुवाको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्र सहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट बढुवाका लागि सञ्चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सहभागी हनु उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ …चैत्र ११, २०७८
सामाजिक अध्ययन विषयमा विवादास्पद मुद्दाविवादास्पद मुद्दाको शिक्षण गर्नु भनेको पेसागत शिक्षकका लागि चुनौती मोल्नुमात्र होइनचैत्र ८, २०७८
शिक्षक सेवा आयोगले लिने परीक्षामा प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्नेशिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने नियम बनाएको छ । शिक्षक सेवा आयोगले चैत १५, …चैत्र ८, २०७८
लाइसेन्सको परीक्षा परिवर्तित ढाँचा अनुसार नै हुने (परिवर्तित पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह र निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा ढाँचा र पाठ्यक्रम परिवर्तन गरेको छ । आयोगले यस अघि लाइसेन्सको …चैत्र ६, २०७८