हटाइएका शिक्षकलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को निर्णय (निर्णयका फेहरिस्तसहित)प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले ५८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको होफाल्गुण १६, २०७८
२३३ जना शिक्षकको पुर्नवहाली हुने (निर्णयसहित)राजनैतिक पूर्वाग्रह द्धन्द्ध तथा आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई आज बसेका मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गरेको छ । प्रधानमन्त्री …फाल्गुण १६, २०७८
वालविकासका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धिहलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । सङ्घीय …फाल्गुण १६, २०७८
सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुने (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको …फाल्गुण १०, २०७८
शिक्षक सेवा आयोगद्वारा प्राविको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारणफाल्गुण १०, २०७८
सरकार र महासंघ विच सहमतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने सहमती भएका छ …फाल्गुण ९, २०७८
वैशाखमा भर्ना सकेर जेठबाट पठनपाठन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ २९–फागुन ६)२०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा …फाल्गुण ६, २०७८
नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका …फाल्गुण ५, २०७८
शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ । निर्देशक …फाल्गुण ३, २०७८
कक्षा ११ का विद्यार्थीका दुईथरी ग्रेडसिटविद्यालयहरुले दुईथरीका ग्रेडसिट तयार गरेका हुन्फाल्गुण ३, २०७८