शिक्षक महासङ्घको स्थानीय तहको अधिवेसन १४ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेनेपाल शिक्षक महासङ्घले अधिवेश हुन बाँकी सबै स्थानीय तहको अधिवेशन फागुन १४ गते भित्र गरी सक्न निर्देशन दिएको छ । महासङ्घले एक सूचना जारी गरी महासङ्घको विधान …फाल्गुण २, २०७८
आधारभूत तहका शिक्षक लक्षितआईसीटी तालिम सञ्चालन गरिनेबागमती प्रदेश अन्तर्गतका आधारभूत तहमा कार्यरत शिक्षकहरुका लागि बेसिक आईसीटी अनलाइन तालिमको आयोजनागरिने भएको छ । शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमका …फाल्गुण २, २०७८
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८
कक्षा १२ को परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ २२–२८)राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा जुटेको छ । बोर्डले यो प्रस्ताव …माघ २८, २०७८
उमेर हदको विषय वार्ताबाट समाधान गर्न सकिन्छ : मन्त्री पौडेलकानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्नेमाघ २६, २०७८
शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि स्वीकृत (कार्यविधिको पूर्ण दस्तावेजसहित)प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि आज स्वीकृत भएको छ । शिक्षक सेवा आयोगले …माघ २४, २०७८
अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८
शिक्षकको छुट प्राविधिक ग्रेडको फायलमा नै अन्यथाशिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) मा शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी आएका फाइल नै सही …माघ १८, २०७८
शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साहमेडिकल सिटीका रुपमा परिचय बन्दै गएको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएपछि देशै भरका शिक्षक उत्साहित भएको पाइएको छ । साथै स्थानीयहरु पनि केन्द्रीय …माघ १८, २०७८
शिक्षक अस्पताल भरतपुरमाभरतपुर महानगरपालिका वडा नम्बर १५, भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णयमाघ १७, २०७८