कक्षा ११–१२ का शिक्षकले बाधे हातामा कालोपट्टीदेशैभरका कक्षा १२–१२ अध्यापनरत शिक्षकले हातमा कालोपट्टि बाधेर आज अध्यापन गराएका छन् । विद्यालयको संरचना कक्षा १२ सम्म पुर्याएपछि पनि सरकारले प्रति विद्यालय …भाद्र २८, २०७९
विषयगत शिक्षकको चरम अभाव, विश्वविद्यालयको उत्पादनमा नै प्रश्न (नतिजा सहित)विद्यालय शिक्षामा विषयगत शिक्षकको चरम अभाव हुने संकेत देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेका शिक्षक छनोटको परीक्षामा दरबन्दी अनुसार कुनै विषयमा पनि …भाद्र २५, २०७९
हिस्टुनद्वारा आन्दोलनका कार्यक्रम घोषणामाध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय संसदमा …भाद्र २४, २०७९
गणित विषयमा आयोगले शिक्षक पाएन (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत …भाद्र २३, २०७९
आयोगद्वारा माविको नेपाली विषयको विषयगत नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत्र १५ र २०७९असार ९ गते लिएको खुला …भाद्र २१, २०७९
विशेष आन्तरिक प्रतियोगिता मार्फत शिक्षक व्यवस्थापन गरिनु पर्ने हिस्टुनको माग (ज्ञापनपत्र सहित)विशेष आन्तरिक प्रतियोगिता मार्फत माध्यमिक तह माध्यमिक तह (कक्षा ११–१२) मा अध्यापन गराउने शिक्षकको व्यवस्थापन गर्न माग गर्दै माध्यमिक विद्यालय शिक्षक युनियन …भाद्र २०, २०७९
कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत नआए ‘अनुत्तीर्ण’३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् ।भाद्र १६, २०७९
दिनदिनै कुरुक्षेत्र बन्दै विश्वविद्यालय, मूकदर्शक राजनीतिक दल (साप्ताहिक शैक्षिक गतिविधि भदौ ४–१०)गत असार २७ गते देखि नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र …भाद्र ११, २०७९
माविको लाइसेन्स वितरण सुरु, कर्णालीको बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले साउन माध्यमिक तह अध्यापन अनुमतिपत्र अध्यापन अनुमतिपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले साउन ३ गते प्रकाशित विज्ञापन नम्बर ३७-०७८ मा …भाद्र १०, २०७९
शिक्षकका सेवा–सुविधाप्रति अर्थ मन्त्रालयको असहमतिदरबन्दी कायम गर्दा सञ्चयकोषका लागि मात्र पनि कम्तीमा १५ प्रतिशत व्यय बढ्ने भनाइ मन्त्रालयको छ ।भाद्र १०, २०७९