विभिन्न चरणको परीक्षापछि प्रथम र द्वितीय श्रेणीका लागि शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितामार्फत लिएको विभिन्न चरणको परीक्षाबाट प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रथम र द्वतीय श्रेणीका लागि शिक्षक छनोट …आषाढ २६, २०७९
मधेश प्रदेशका लागि शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी मधेश प्रदेशका लागि शिक्षक छनोट गरेको छ । लिखित …आषाढ २४, २०७९
प्राथमिक-निम्नमाध्यमिक, प्रथम, द्वितीय श्रेणीको लागि शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, द्वितीय श्रेणीको लागि शिक्षक छनोट गरेको छ । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका …आषाढ २४, २०७९
मावि/ निमाविको आन्तरिक बढुवा प्रथम श्रेणीको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा आज सार्वजनिक गरेको छ …आषाढ २२, २०७९
भदौ २९ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्नेराष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकको सम्पत्ति विवरण पठाउन सूचना जारी गरेको छ । साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखानामा सम्पूर्ण शिक्षकको सम्पत्ति …आषाढ २२, २०७९
महासङ्घले आर्थिक अपचलन गरेको छैन, महाधिवेशनमा आर्थिक विवरण सार्वजनिक गर्नेनेपाल शिक्षक महासङ्घले विभिन्न शीर्षकबाट शिक्षकबाट उठाएको रकम दुरुपयोग नभएको एक विज्ञप्ति प्रकाशित गरी भनेको छ । महासङ्घले राष्ट्रिय समितिको निर्णय वमोजिम …आषाढ २१, २०७९
शिक्षकले पटुका बाँधेर दिएको रकम महासङ्घका नेताहरुले पचाए२०७७ सालमा १४ लाख रुपियाँ उठाइएको थियो ।आषाढ २१, २०७९
निमावि लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको पर्खाइमा बसेका परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न सक्ने भएका छन् । आयोगबाट …आषाढ २०, २०७९
विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्नेआफ्ना मागका विषयमा वेवास्ता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । जिल्ला अध्यक्ष सहितको …आषाढ १९, २०७९
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९