निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै …श्रावण १०, २०७९
जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिँदै कार्यविधि जारी (कार्यविधिसहित)शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ । कार्यान्वयनमा नै नभएका पदाधिकारीलाई …श्रावण ८, २०७९
अनुमानका भरमा शिक्षकको कासमूविद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दाे सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ ।श्रावण ७, २०७९
गाउँपालिकामै शून्य शिक्षक दरबन्दी (साप्ताहिक शैक्षिक गतिविधि असार ३२–साउन ६)रोल्पामा ४ सय ७ सामूदायिक विद्यालयमध्ये २ सय ३२ विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन । दरबन्दी नभएपछि विद्यालयहरूले निजी स्रोतमा शिक्षक भर्ना गर्ने गर्दछन्। …श्रावण ६, २०७९
माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा …श्रावण ४, २०७९
पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानितपाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत …श्रावण ३, २०७९
अझै १६ जिल्ला साक्षर घोषणा गर्न बाँकीसरकारले गत सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता व्यक्त गरेको थियो ।श्रावण १, २०७९
विल मिलाउँदै विनियोजित बजेट उडाँदै स्थानीय तहआर्थिक वर्ष २०७८–७९ मा स्थानीय तहले शिक्षक दरबन्दी मिलान नगरी स्वीकृत दरबन्दीभित्र नपरेका विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकको तलब भत्ताको …आषाढ ३१, २०७९
आधा दर्जन बढीलाई विशेष अदालतमा मुद्दापिपरहवा माध्यमिक विद्यालय पिपरहवा, रुपन्देहीका तत्कालीन शिक्षक अमरनाथ मिश्रले राहात अनुदान का्टामा नियुक्ति लिन नक्कली अध्यापन अनुमति पत्र लिएको पाइएको छ …आषाढ २८, २०७९
बागमती प्रदेशका प्रावि र निमाविमा शिक्षक बढुवा (नतिजा सहित)शिक्षक सेवा आयोगले बागमती प्रदेशका लागि प्रावि प्रथम र द्वितीय र निमावि द्वितीय श्रेणीमा शिक्षक छनोट गरेको छ । आयोगले आन्तरिक प्रतियोगिताको लिखित तथा …आषाढ २८, २०७९