माध्यमिक द्वित्तीय र प्राथमिक तह प्रथम श्रेणीको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरेको छ । शिक्षक सेवा आयोग नियमावली २०५७ …आश्विन १३, २०७९
विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेनशिक्षा नियमावलीको अनुसूची ३ को (ड)मा सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ जना, निम्न माध्यमिक तहमा ४ जना, प्राथमिक तह (१–३) मा ३ जना र प्राथमिक तह १–५ मा ५ …आश्विन ११, २०७९
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकलाई मुद्दा, अन्य आठजना प्रहरी नियन्त्रणमाकैलालीको श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र …आश्विन ७, २०७९
शिक्षक नियुक्ति र सरुवामा अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि आक्रमणशिक्षक नियुक्ति, सरुवा, बढुवा अन्तर जिल्ला मिलान लगायत नगरको शैक्षिक कार्यमा भ्रष्टाचार गरेको भन्दै बर्दियाको मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई कालोमसो …आश्विन ७, २०७९
विद्यालय सुधारका अनेक उपाय अपनाइँदैकतिपय अभ्यास नयाँ प्रयोगमा ल्याइएका छन् भने कतिपय अभ्यास अन्य विद्यालयबाट अनुकरण गरिएका छन् । नयाँ अभ्यास निकै सफल भएका छन् ।आश्विन ५, २०७९
लुम्बिनी प्रदेशका शिक्षकको कार्य सम्पादनका आधारमा बढुवाशिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकको नामावली सार्वजनिक गरेको छ । विभिन्न मितिको निर्णय अनुसार आयोगले बढुवा गरेको …आश्विन ४, २०७९
विश्वविद्यालयले गुणस्तर सुधार नगरे विषयत शिक्षक केही समयपछि नपाइने (साप्ताहिक शैक्षिक गतिविधि भदौ २४–३१)विश्वविद्यालयको शैक्षिक गुणस्तरमा सुधार नल्याए अबको एक दशक पछि विषयगत शिक्षकको चरम अभाव हुने संकेत बढ्दै गएको छ । विभिन्न विश्वविद्यालयले ज्ञान सिप र …आश्विन १, २०७९
११–१२ का शिक्षकको पेन डाउनसाबिक उच्च माविका (कक्षा ११–१२) शिक्षकले आज पेन डाउन गरेका छन्। माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले १६ बुँदे माग राख्दै सार्वजनिक गरेको …भाद्र ३०, २०७९
निमावि लाइसेन्सको नतिजा यहाँबाट हेर्नुहोस्तपाई शिक्षक सेवा आयोगको वेवसाइट नखुलेर नतिजा हेर्नबाट बञ्चित हुनुभएको छ भने यहाँबाट आफ्नो नतिजा हेर्नुहोसः यस्तो छ शिक्षक सेवा आयोगले अहिले …भाद्र २९, २०७९
निमावि लाइसेन्समा १८.२६ प्रतिशत मात्र उत्तीर्णशिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा १८.२६ प्रतिशतले मात्र उत्तीर्ण गरेको छ । आयोगले अहिले सार्वजनिक …भाद्र २९, २०७९