After SEE Portal

हिस्टुनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

Bridge Course

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले भदौ २६ र २७ गते  देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद्लाई ज्ञापन पत्र बुझाउने भएको छ ।

हिस्टुनले पत्रकार सम्मेलन गर्दै आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

भदौ २८ गते साविक उच्च मावि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, ३० गते ( साविक उच्च मा।वि। तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्नेभएका छन् ।

यस्ता छन् हिस्टुनका माग र आन्दोलनका  कार्यक्रम

 

 

A Levels MA