पहिले बढुवा, पछि घटुवायसो हुनुमा आफूहरुको कुनै पनि भूमिका नरहेको आयोगका पदाधिकारी बताउँछन् भने शिक्षकले आयोगको विश्वसनीयतामा नै प्रश्न चिह्न लागेको तर्क गर्छन् ।भाद्र २, २०७९
काठमाडौं महानगरले संघीय सरकारले विद्यालयलाई प्रदान गरेको पैसा दिएनकाठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ । संघीय सरकारले …श्रावण ३१, २०७९
परीक्षामा मर्यदा विपरीत काम गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म कुनै प्रतिस्पर्धामा भाग लिन नपाउने गरी कारबाहीपरीक्षा हलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई आगामी दुई वर्ष सम्म कुनै पनि प्रतिस्पर्धामा भाग लिन नपाउने गरी शिक्षक सेवा आयोगले …श्रावण ३०, २०७९
शिक्षकले बढेको तलव साउनदेखि नै पाउनेशिक्षकले चालु आर्थिक वर्षको बजेट भाषणामा घोषणा गरिएको तलव साउन देखि नै पाउने भएका छन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा …श्रावण २९, २०७९
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …श्रावण २७, २०७९
एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाहीकतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् ।श्रावण २७, २०७९
शिक्षक सेवा आयोगद्वारा बढुवाको नतिजा संशोधनशिक्षक सेवा आयोगले शिक्षक हालै प्रकाशन गरेको बढुवाको नतिजामा संशोधन गरेकोे छ । नतिजामा चित्त नबुझी शिक्षकहरूले दिएको उजुरीको छानविन गर्दै नतिजा …श्रावण २६, २०७९
निमाविको लाइसेन्स परीक्षामा दुई लाख बढी परीक्षार्थी सहभागी हुँदैतीन दिन पछि सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेनस) को परीक्षामा दुई लाख ३ हजार १३१ जना सहभागी हुने भएकाछन् । सातै प्रदेशका २४ ओटा …श्रावण २५, २०७९
कक्षा १२ को नतिजा भदौ २० सम्ममा प्रकाशन हुने,कक्षा ११ को परिवर्तित पाठ्यक्रम सहित ( साप्ताहिक शैक्षिक गतिविधि साउन १४–२०)त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहको सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षा आगामी भदौ २५ गते सञ्चालन गर्ने भएको छ …श्रावण २१, २०७९
कार्यक्रम कार्यन्वयन पुस्तिका संशोधन नभए आन्दोलन गर्ने परिषद्को चेतावनीनेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आफूहरूलाई झुक्याएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारले शिक्षक …श्रावण २०, २०७९