After SEE Portal

नेपाली विषयका तृतीय श्रेणीका शिक्षक सिफारिस भए(नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले तीन प्रदेशका लागि नेपाली विषयका शिक्षकलागि तीन प्रदेशका लागि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ ।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन  गरेको हो ।

आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ ।

त्यसैगरी बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश नेपाली विषयको नतिजा 

कर्णाली प्रदेश नेपाली विषयको नतिजा 

बागमती प्रदेश नेपाली विषयको  नतिजा

बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको  नतिजा

A Levels MA
Thuprai - Books and E-books