After SEE Portal

माध्यमिक  द्वित्तीय र प्राथमिक तह प्रथम श्रेणीको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा  माध्यमिक  द्वित्तीय र प्राथमिक तह प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा वढी अङ्क प्राप्त गर्ने  उम्मेद्वारहरूको  बढुवा  नामावली, नियमावली २०५७ को नियम ३४ अनुसार प्रकाशित गरिएको हो ।

साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ 

A Levels MA