After SEE Portal

मधेश प्रदेशको नेपाली र अङ्ग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले मधेश प्रदेशका लागि नेपाली र अङ्ग्रेजी विषय तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ ।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नेपाली  र अङ्ग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन  गरेको छ ।

आयोगको आजको निर्णय अनुसार अजै गरिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ ।

मधेश प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा 

नेपाली विषयको अन्तर्वार्ताको नतिजा 

A Levels MA
Thuprai - Books and E-books