अस्थायी जोगाउँदा स्थायी शिक्षक पालिकाबाट फिर्ताएउटा चर्चित नेपाली उखान छ ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ अहिले देशको शिक्षा क्षेत्र त्यसै तर्फ धकेलिन थालेको छ । संविधानले दिएको अधिकारको दुरुपयोग …पौष ६, २०७९
शिक्षक कर्मचारीको तलब निकासा नभए सशक्त आन्दोलन गर्ने चेतावनीसंविधानको अनुसूची ८ पालिकाको एकल अधिकार मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टिपौष ५, २०७९
प्रविधिमैत्री शिक्षणसिकाइको प्रभावकरिताएक शिक्षकको स्रोत सम्पन्न कक्षाकोठाको सपना, प्रयोग र प्रभावकारिता-अङ्ग्रेजी विषय शिक्षक सामाजिक शिक्षणका जटिलता र संभावना ।पौष ३, २०७९
६ ओटा कक्षा तीन शिक्षक कसरी पढाउने ?विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत …मंसिर २८, २०७९
निमाविको अन्तर्वार्ताआजदेखि, माग गरेभन्दा १०५ जना कम अन्तर्वार्तामाशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि आजदेखि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले निम्न माध्यमिक तहका लागिदुई हजार ६०६ …मंसिर २८, २०७९
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …मंसिर २५, २०७९
तीनै तहका शिक्षक बढुवा (नामावलीसहित)शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ ।कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय …मंसिर २१, २०७९
निमाविको लाइसेन्स एक वर्ष भित्र लिइ सक्नु पर्ने, अन्तर्वार्ताको मिति संशोधनशिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ …मंसिर १९, २०७९
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिकावनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला …मंसिर १९, २०७९
सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १८, २०७९