तीनै तहका शिक्षक बढुवा (नामावलीसहित)शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ ।कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय …मंसिर २१, २०७९
निमाविको लाइसेन्स एक वर्ष भित्र लिइ सक्नु पर्ने, अन्तर्वार्ताको मिति संशोधनशिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ …मंसिर १९, २०७९
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिकावनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला …मंसिर १९, २०७९
सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १८, २०७९
नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गर्ने दुई जना विरुद्ध मुद्दा दायरनक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवामा प्रवेश गर्ने दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ओखलढुङ्गा, …मंसिर १८, २०७९
सामाजिक विषयको नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको असार ११ गते लिएको खुला प्रतियोगात्मक …मंसिर १७, २०७९
प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशन (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १५, २०७९
नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली …मंसिर १४, २०७९
मधेश प्रदेशका लागि छनोट भएका शिक्षक पदस्थापना गर्न सिफारिस (सिफारिस भएका शिक्षक र विद्यालयसहित)शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले माध्यमिक तह तृतीय श्रेणीमा नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको छ । निर्देशनालयको …मंसिर १४, २०७९
नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक …मंसिर १४, २०७९