महासंघले शिक्षा मन्त्रालयसंग मात्र वार्ता नगर्नेभोलिदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेको शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो …आश्विन २, २०८०
आन्दोलन स्थगित गरी वार्तामा आउन मन्त्रालयको महासंघलाई अपिलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई भोलि दिउसो दिनको ३ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि …आश्विन १, २०८०
शिक्षक महासंघद्वारा विधेयक प्रति आपत्ति, सुधारका १८ बुँदा सार्वजनिकनेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै सडकमा उत्रिएको गरेको …भाद्र २९, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
ट्रेड युनियन अधिकार खोसेको भन्दै महासंघ सडकमासंविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ ।भाद्र २८, २०८०
विधेयकभित्र हराएको एसईईअन्य विषयमा पनि कक्षा १० को प्रमाणपत्र आवश्यक पर्ने भनिँदा ती कुराको गाँठो फुकाइदिने संयन्त्र राज्यले तयार गरिदिनुपर्छ ।भाद्र २८, २०८०
प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गरिनेसार्वजनिक विद्यालयमा प्रधानाध्यापक छनोट प्रतिस्पर्धाका आधारमा गर्ने गरी संघीय संसद्मा विधेयक दर्ता भएको छ । आज संघीय संसद सचिवालयमा दर्ता गरिएको ‘विद्यालय …भाद्र २७, २०८०
प्रधानाध्यकपकलाई पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक प्रधानाध्यकपकलाई पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियास्थित राजापुर नगरपालिका वडा नं. …भाद्र २६, २०८०
नक्कली प्रमाणपत्र बिहारको, रोजगारी नेपालकोभारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई शिक्षा सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको …भाद्र २५, २०८०
कार्यलय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले कार्यलय सञ्चालन तथा लेखा विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत० को नतिजा …भाद्र २४, २०८०