मावि सातै प्रदेशमा अङ्ग्रेजी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी अङ्ग्रेजी विषयका शिक्षक छनोट भएका छन् । आयोगले असोज १८,१९ र २० गते लिएको अन्तर्वार्ताबाट शिक्षक छनोट भएको हो …आश्विन २०, २०८०
नेपाली विषयको पाँच प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन …आश्विन १९, २०८०
शिक्षक महासंघसंग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको मागनेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका …आश्विन १९, २०८०
शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने संसदको मागप्रतिनिधि सभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि भएको दफावार छलफलमा कसका लागि विधेयक ल्याएको भन्ने …आश्विन १९, २०८०
मावि लाइसेन्सको नतिजा सार्वजनिक,४९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६क। को उपनियम (१) बमोजिम गत भदौ …आश्विन १९, २०८०
नेपाली विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयका शिक्षक छनोट गरेको छ । आयोगले कोशी र मधेश प्रदेशमा स्थायी शिक्षक नियुक्तिका लागि छनोट गरेको …आश्विन १८, २०८०
लाइसेन्सको नतिजा एसएमएसबाट पनि हेर्न सकिनेशिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा नयाँ तरिकाले हेर्न सक्ने बनाएको छ । आयोगले मोबाइलको मेसेज बक्स मा गई टीएसएलसी स्पेस ११डिजिट रोल नं …आश्विन १८, २०८०
आज विश्व शिक्षक दिवससंयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको …आश्विन १८, २०८०
मावि सात विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ । आयोगले अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, …आश्विन १८, २०८०
माध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षकको आन्दोलनको चेतावनीमाध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षक मञ्चले आन्दोलनको चेतावनी दिएको छ । माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षकहरुको बढुवा तथा वृत्तिविकासमा …आश्विन १७, २०८०