After SEE Portal

मावि विज्ञान विषयका शिक्षक छनोट (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले विज्ञान विषयका शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरेको छ ।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगिताबाट कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

आयोगले गत असोज २०,२१ र २२ गते लिएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगको आजको निर्णयअनुसार नतिजा सार्वजनिक गरेको छ।

विज्ञान विषयको नतिजा

A Levels MA