वार्तामार्फत् शिक्षकको समस्या सम्बोधन गर्न आयोगको आग्रहविद्यालय बन्द गरेर शिक्षक सडकमा उत्रिएको वर्तमान अवस्थामा सरकारले वार्ताका लागि भने ठोस पहल गरेको छैन ।आश्विन ४, २०८०
काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिरनेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका …आश्विन ४, २०८०
‘वार्तामा बसेका होइनौँ’महासङ्घका पदाधिकारीले प्रधानमन्त्री समक्षमात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् ।आश्विन ४, २०८०
शिक्षक कर्मचरीलाई माइतीघरमा हाजिर हुने प्रधानाध्यापकको निर्देशनकाठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन …आश्विन ३, २०८०
देशैभरका शिक्षक माइतीघर–बानेश्वरमा (फोटो फिचर)सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास आइसकेका छन् । केही शिक्षक जाममा परेर आइपुग्न ढिला भएको महासंघले जनाएको छ …आश्विन ३, २०८०
महासंघले अहिले केहीबेर पछि माइतीघरमा प्रदर्शन गर्नेमन्त्री परिषद्बाट पटकपटक स्वीकृत पाएर गत साउन २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय ‘विद्यालय शिक्षा विधेयक २०८०’ को विरुद्धमा आज नेपाल शिक्षक महासंघले …आश्विन ३, २०८०
संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्रीकार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले …आश्विन २, २०८०
महासंघले शिक्षा मन्त्रालयसंग मात्र वार्ता नगर्नेभोलिदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेको शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो …आश्विन २, २०८०
आन्दोलन स्थगित गरी वार्तामा आउन मन्त्रालयको महासंघलाई अपिलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई भोलि दिउसो दिनको ३ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि …आश्विन १, २०८०
शिक्षक महासंघद्वारा विधेयक प्रति आपत्ति, सुधारका १८ बुँदा सार्वजनिकनेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै सडकमा उत्रिएको गरेको …भाद्र २९, २०८०