After SEE Portal

निमावि लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले कातिक १८ गते सञ्चालन हुने निम्न माध्यमिक तहको ध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा  केन्द्र सार्वजनिक गरेको छ ।

 आयोगले उक्त दिन दिउसो एक बजेदेखि संञ्चालन सो परीक्षाको केन्द्र आजको निर्णय अनुसार सार्वजनिक गरेको हो ।

 उक्त परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूको परीक्षा केन्द्रगत रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको छ ।

परीक्षा केन्द्र हेर्नुहोस्ः

A Levels MA