राहत शिक्षकको आन्दोलन फिर्ता (सहमतिपत्रसहित)आन्दोलनरत राहत शिक्षक र सरकारबीच छ बुँदे सहमति भएको छ ।आश्विन १२, २०८०
शिक्षक आन्दोलन र शिक्षानेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका …आश्विन १२, २०८०
बालविकास सहजकर्तालाई वार्तामा आफ्नो माग नउठ्ला कि भन्ने चिन्ताआज शिक्षक महासंघ र सरकारका विच भएको सहमतिपछि आन्दोलनरत शिक्षकहरूको वार्ता हुँदैछ । गत असोज पाँच गते भएको सहमतिपछि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरूले आज …आश्विन १२, २०८०
राहत शिक्षक र शिक्षा मन्त्रीविच भोलि औपचारिक वार्ता हुनेगत असोज ३ गतेदेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि बिहान बार्ता हुने भएको छ । राहत शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री …आश्विन ११, २०८०
प्रहरी हस्तक्षेपप्रति महासंघको आपत्तिनेपाल शिक्षक महासंघले आज शान्तिपूर्ण आन्दोलनमा भएको प्रहार हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति जारी …आश्विन १०, २०८०
आजको प्रदर्शनमा शिक्षक घाइते, माग सम्बोधन गरेर ऐन बन्छ भण्डारीगायत्री खनालले लेख्छन्, ‘नेपाल शिक्षक महासंघ कहाँ छ ? सम्झौता गरेपछि सम्झाएर चित्त बुझाउने प्रयत्न गर्नुपर्दैन ? काठमाडौं बोलाएर बिचमै छोडिएका शिक्षक साथीहरूले यसरी पिटाइ खाँदा केही बोल्नुपर्दैन ? भेट्नुपर्दैन ? खोइ अभिभावकत्व ?’आश्विन १०, २०८०
शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन पत्राचारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन आग्रह गरेको छ । अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती …आश्विन ९, २०८०
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताए । …आश्विन ६, २०८०
यसरी भयो सरकार र शिक्षक विच सहमतिसरकार र आन्दोलन रत शिक्षक विच आज साझ भएको वार्तामा सहमति भएको छ । विद्यालय शिक्षा विधेयक, २०८० मा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि …आश्विन ५, २०८०
शिक्षक र सरकारविच सहमति, राहत शिक्षक असन्तुष्टतीन दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारविच सहमति भएको छ। सिंहदरबारमा आज अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारविच भएको वार्तामा सहमति भएको …आश्विन ५, २०८०