After SEE Portal

गणित, विज्ञान र सामाजिकको बाँकी नतिजा सार्वजनिक

Bridge Course

शिक्षक सेवा आयोगले गणित, विज्ञान र सामाजिक विषयको बाँकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेशको गणित विषय, लुम्बिनी प्रदेशको सामाजिक र विज्ञान र कर्णाली प्रदेशको विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।।

आयोगले गत असोज २०,२२ र २३ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगको आजको निर्णयअनुसार नतिजा सार्वजनिक गरेको छ।

नतिजा हेर्नुहोस्ः

A Levels MA