आन्तरिक र कार्य सम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवाका लागि आवेदन मागशिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको …भाद्र ११, २०८०
आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षकबेनीको प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने …भाद्र ९, २०८०
मावि लाइसेन्सको केन्द्र निर्धारणशिक्षक सेवा आयोगले भदौ २३ गते सञ्चालन हुने माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । सो दिन बिहान ११ बजेदेखि …भाद्र ८, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
बालविकास सहजकर्तालाई समयोचित तलब र तालिम भएनसंघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तलब र तालिम नभएको बताएका छन् । बिहीबार बसेको …भाद्र ७, २०८०
अध्यक्ष र प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्वस्थापन समितिका अध्यक्ष राज कुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धिताल विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा …भाद्र ६, २०८०
बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई लामो समय बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रुपमा …भाद्र ४, २०८०
बाल विकास सहजकर्तालाई सामुहिक बर्खास्ति प्रति समितिको आपत्तिवर्षौदेखि सरकाले शोषण गर्दै आएका बालविकास सहजकर्तालाई स्थानीय सरकारले ज्याजति गरेको भन्दै बालविकास सहजकर्ताहरूले आपत्ति जनाएका छन् । चितवन जिल्लाको राप्ती …भाद्र ३, २०८०
महासंघले भदौ ७ गते सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गर्योनेपाल शिक्षक महासंघले काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलनका लागि तयार रहन शिक्षक कर्मचारीलाई निर्देशन दिएको छ । शिक्षक-कर्मचारीका मागमुद्दा …भाद्र ३, २०८०
राप्ती नगरपालिका ११ जना बालविकास सहजकर्ता विस्थापितचितवनको राप्ती नगरपालिकाले भदौ एक गतेदेखि लागु हुने गरी ११ जना बाल विकास सहजककर्ता (ईसीडी शिक्षक) लाई विस्थापित गरेको छ । नगरपालिकाले नयूनतम शैक्षिक …भाद्र ३, २०८०