विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
ट्रेड युनियन अधिकार खोसेको भन्दै महासंघ सडकमासंविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ ।भाद्र २८, २०८०
विधेयकभित्र हराएको एसईईअन्य विषयमा पनि कक्षा १० को प्रमाणपत्र आवश्यक पर्ने भनिँदा ती कुराको गाँठो फुकाइदिने संयन्त्र राज्यले तयार गरिदिनुपर्छ ।भाद्र २८, २०८०
प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गरिनेसार्वजनिक विद्यालयमा प्रधानाध्यापक छनोट प्रतिस्पर्धाका आधारमा गर्ने गरी संघीय संसद्मा विधेयक दर्ता भएको छ । आज संघीय संसद सचिवालयमा दर्ता गरिएको ‘विद्यालय …भाद्र २७, २०८०
प्रधानाध्यकपकलाई पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक प्रधानाध्यकपकलाई पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियास्थित राजापुर नगरपालिका वडा नं. …भाद्र २६, २०८०
नक्कली प्रमाणपत्र बिहारको, रोजगारी नेपालकोभारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई शिक्षा सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको …भाद्र २५, २०८०
कार्यलय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले कार्यलय सञ्चालन तथा लेखा विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत० को नतिजा …भाद्र २४, २०८०
आयोगले गणित विषयको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्यो (नतिजासहित)शिक्षक सेवा आयोगले गणित विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ । आयोगले …भाद्र २३, २०८०
मावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले विज्ञान विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत० को नतिजा प्रकाशन गरेको छ …भाद्र २२, २०८०
गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिकाआफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ ।भाद्र २२, २०८०