After SEE Portal

तीन प्रदेशको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले तीन प्रदेशको गणित विषयका नतिजा सार्वजनिक गरेको छ ।

आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश, बागमती र लुम्बिनी प्रदेशको गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

आयोगले गत असोज २३ र २४ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगको आजको निर्णयअनुसार नतिजा सार्वजनिक गरेको छ।

नतिजा हेर्नुहोस्ः

A Levels MA