६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …आषाढ ४, २०७९
मावि लाइसेन्सको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । विहान ८ बजेदेखि सञ्चालन हुने …आषाढ ३, २०७९
विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको अन्तर्वार्तामा …आषाढ २, २०७९
प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिकबूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन …आषाढ २, २०७९
प्रावि द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।आषाढ २, २०७९
केन्द्रद्वारा आव २०७९–८० सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सार्वजनिक( विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतका बजेट उपशिर्षकमा सशर्त …जेष्ठ ३१, २०७९
शिक्षक दरबन्दी मिलान गरिने, ईसीडी शिक्षकको तलब संघबाट १० हजारः शिक्षा मन्त्री (सम्बोधनको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको …जेष्ठ ३१, २०७९
माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको चैत्र २१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ …जेष्ठ ३०, २०७९
निमाविको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको …जेष्ठ २८, २०७९
कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस (सिफारिससहित)शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटा कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ …जेष्ठ २७, २०७९