शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ मा पहिलो संशोधनशिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ को पहिलो संशोधन गरएको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहि), २०५७ को नियम ५३ ले दिएको अधिकार प्रयोग गरी …आषाढ १०, २०७९
कार्य सम्पादनका आधारमा गण्डकीका शिक्षक बढुवाशिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका बढुवा गरेको छ । आयोगले बढुवा सिफारिस समितिको …आषाढ ९, २०७९
झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्तिनेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको …आषाढ ८, २०७९
निमावि लाइसेन्सको फारम भर्ने म्याद थप, विषगत परीक्षाको उत्तर पुस्तिका फरकफरक पोकामा राख्नु पर्नेशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने मिति थप गरेको छ । आयोगले सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते …आषाढ ६, २०७९
६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …आषाढ ४, २०७९
मावि लाइसेन्सको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । विहान ८ बजेदेखि सञ्चालन हुने …आषाढ ३, २०७९
विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको अन्तर्वार्तामा …आषाढ २, २०७९
प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिकबूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन …आषाढ २, २०७९
प्रावि द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।आषाढ २, २०७९
केन्द्रद्वारा आव २०७९–८० सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सार्वजनिक( विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतका बजेट उपशिर्षकमा सशर्त …जेष्ठ ३१, २०७९