माविको लाइसेन्स वितरण सुरु, कर्णालीको बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले साउन माध्यमिक तह अध्यापन अनुमतिपत्र अध्यापन अनुमतिपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले साउन ३ गते प्रकाशित विज्ञापन नम्बर ३७-०७८ मा …भाद्र १०, २०७९
शिक्षकका सेवा–सुविधाप्रति अर्थ मन्त्रालयको असहमतिदरबन्दी कायम गर्दा सञ्चयकोषका लागि मात्र पनि कम्तीमा १५ प्रतिशत व्यय बढ्ने भनाइ मन्त्रालयको छ ।भाद्र १०, २०७९
दल त्याग्न बालेनको उर्दीसाथै कसैले आवद्धता नत्यागेमा आफूलाई इमेलमा जानकारी दिन भनेका छन् ।भाद्र ८, २०७९
शिक्षक सेवा आयोगले असोजमा खुलातर्फको विज्ञापन गर्ने (बार्षिक कार्यतालिका सहित)शिक्षक सेवा आयोगले असोज कार्तिकमा खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि …भाद्र ५, २०७९
शिक्षकलाई निर्वाचनमा निजामती कर्मचारी सहरकै जिम्मेबारी दिनु पर्नेनेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निर्वाचनमा शिक्षक खटाउँदा निजामती कर्मचारीलाई सरह पद दिनुपर्ने माग राखेको छ । महासङ्घले आज एक विज्ञप्ति प्रकाशन …भाद्र २, २०७९
पहिले बढुवा, पछि घटुवायसो हुनुमा आफूहरुको कुनै पनि भूमिका नरहेको आयोगका पदाधिकारी बताउँछन् भने शिक्षकले आयोगको विश्वसनीयतामा नै प्रश्न चिह्न लागेको तर्क गर्छन् ।भाद्र २, २०७९
काठमाडौं महानगरले संघीय सरकारले विद्यालयलाई प्रदान गरेको पैसा दिएनकाठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ । संघीय सरकारले …श्रावण ३१, २०७९
परीक्षामा मर्यदा विपरीत काम गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म कुनै प्रतिस्पर्धामा भाग लिन नपाउने गरी कारबाहीपरीक्षा हलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई आगामी दुई वर्ष सम्म कुनै पनि प्रतिस्पर्धामा भाग लिन नपाउने गरी शिक्षक सेवा आयोगले …श्रावण ३०, २०७९
शिक्षकले बढेको तलव साउनदेखि नै पाउनेशिक्षकले चालु आर्थिक वर्षको बजेट भाषणामा घोषणा गरिएको तलव साउन देखि नै पाउने भएका छन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा …श्रावण २९, २०७९
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …श्रावण २७, २०७९